2026-09-19 06:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

निर्वाचनलाई प्रभावकारी बनाउन एमाले रामेछापद्वारा गाउँ तथा नगरपालिकामा जिम्मेवारी (को-को परे ?)

चैत १६, रामेछाप । नेकपा एमाले रामेछाप स्थानीय तहकाे निर्वाचनमा अाफ्नाे पार्टीलाई बिजयी गराउने अभियानमा याेजनावद्ध ढङ्गले अगाडि बढेकाे छ । बैशाख ३१ गते हुन लागेकाे स्थानीय तहकाे निर्वाचनमा जनताकाे अभिमत प्राप्त गर्न वडा,गाउँ,नगर तथा जिल्ला कमिटीमा निरन्तर छलफल चलाउन थालेकाे हाे । एमालेले अहिले सबै गाउँपालिका तथा नगरपालिकामा कमिटी गठन गर्न लागि परेकाे र साेही क्रममा नेपाली काङ्ग्रेस, माअाेवादी केन्द्र लगाएतबाट पनि एमालेमा प्रवेशकाे जनलहर नै चलेकाे एमाले रामेछापका प्रचार विभाग प्रमुख प्रकाश कुमार कार्कीले बताउनुभयाे ।

 जिल्लाकाे समग्र विकास निर्माण,गाउँ तथा नगरपालिकाकाे समस्या समाधान गर्न एमाले सक्षम रहेकाले हरेक क्षेत्रमा अाफ्नाे बर्चश्व जमाउन सशक्त ढंगले नेता तथा कार्यकर्ताले चुनावि कार्यक्रममार्फत जान लागिएकाे उहाँले जानकारी दिनुभयाे । कार्कीका अनुसार साेमबार बसेकाे जिल्ला कमिटीकाे १७ अाैँ बैठकमा समेत पार्टीका विचार, सिद्धान्त र कार्ययाेजनालाई जनताकाे घरदैलाे सम्म कसरी पुर्याउने भन्ने विषयमा छलफल गरिएकाे छ । 

एमालेले स्थानीय निर्वाचनलाई लक्षित गर्दै  अभियानलाई प्रभावकारी बनाउन गाउँपालिका र नगरपालिकामा इन्चार्ज, संयोजक र सह–संयोजक समेत तोकिसकेकाे छ । बैठकले गाउँपालिका तथा नगरपालिकाकाे इञ्चार्जकाे नेतृत्व जिल्ला कमिटीका अध्यक्ष,उपाध्यक्ष,सचिव र उपसचिवलाई दिइएकाे प्रचार विभाग प्रमुख कार्कीले जानकारी दिनुभयाे ।

काे काे ताेक्याे – गाउँ तथा नगरपालिकाकाे इञ्चार्ज, संयाेजक र सह-संयाेजक ।

उमाकुण्ड गाउँपालिका –

इन्चार्ज – शान्ति प्रसाद पौडेल

संयोजक – चित्रबहादुर कार्की

सह- संयोजक – शेरबहादुर सुनुवार

गोकुलगंगा गाउँपालिका

इन्चार्ज- शान्ति प्रसाद पौडेल 

संयोजक- खड्ग सुनुवार 

सह-संयोजक- इश्वरी घिमिरे 

लिखु गाउँपालिका

इन्चार्ज- झम्क कडेँल

संयोजक- उद्धब कडरिया

सह-संयोजक- रत्न दर्जी

खाडाँदेवी गाउँपालिका 

इन्चार्ज- प्रेमबुहादर तामाङ 

संयोजक- ज्ञानकुमार श्रेष्ठ 

सह-संयोजक- प्रेम खड्का 

 दोरम्बा गाउँपालिका

 इन्चार्ज झम्क कडेँल

 संयोजक- कुमार कडेँल 

सह-संयोजक – कोमल ढुंगेल

सुनापति गाउँपालिका

इन्चार्ज- प्रेम तामाङ 

संयोजक रामकृष्ण लामा

सह-संयोजक – प्रदिप योञ्जन

मन्थली नगरपालिका 

इन्चार्ज -आनन्द श्रेष्ठ

संयोजक – कृष्णहरि अधिकारी

 सह-संयोजक – लव श्रेष्ठ

रामेछाप नगरपालिका

इन्चार्ज – शान्ति प्रसाद पौडेल 

संयोजक – युवराज पाख्रिन

सह-संयोजक – शान्ता सापकोटा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई