2026-06-28 12:24 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

उम्मेदवारी छनौट गर्न संयोजक चुनिए

2017-03-30

लोकेन्द्र प्रशाद जोशी/चैत १७, दार्चुला । स्थानीय तह निर्वाचनको लागि उम्मेदवारी छनौट गर्न राष्ट्यि प्रजातन्त्र पार्टीले ९ वटै स्थानीय तहमा संयोजक छनौट गरेको छ । 

राष्ट्यि प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष बीरसिह बडालको अध्यक्षतामा बसेको बैठकले संयोजक छनौट गरेको हो । 

जसअनुसार महाकाली नगरपालिकामा चन्द्र बल्लभ जोशी, शैल्य शिखर नगरपालिकामा प्रेमसिह धामी, व्यास गाउँपालिकामा मोहनसिह विष्ट, दुहु गाउँपालिकामा प्रेमसिह डडाल, नौगाड गाउँपालिकामा डम्मरबहादुर वम, मार्मा गाउँपालिकामा बीरसिह बोहरा, लेकम गाउँपालिकामा मानबहादुर कार्की, र मालिकार्जुन गाउँपालिकामा मोहनसिह धामीलाई संयोजकको जिम्मेवारी दिइएको राप्रपाले जनाएको छ । अपि हिमाल गाउपलिाकामा भने केहि दिनमा संयोजक छनौट गरिने बडालले जानकारी दिनुभयो ।

यस्तै राप्रपाले चार जनालाई पार्टीको जिल्ला कार्य समितिमा मनोनित गरेको जनाएको छ । जसअनुसार काशीसिह महर, प्रेमसिह धामी, मानबहादुर कार्की र धनसिह धामी कार्यसमितिमा मनोनित भएका हुन् । यस्तै विभिन्न पार्टीबाट राप्रपा प्रवेश गरेकाहरुलाई स्वागत गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी