चैत १८, नवलपरासी । स्थानीय तहको निर्वाचन नजिक्दै जादा नेपाली कांग्रेसमा प्रवेश गर्नेको लहरनै चलेको छ । 

चुनावलाई मध्यनजर गरी नेपाली कांग्रेस "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत १८, नवलपरासी । स्थानीय तहको निर्वाचन नजिक्दै जादा नेपाली कांग्रेसमा प्रवेश गर्नेको लहरनै चलेको छ । 

चुनावलाई मध्यनजर गरी नेपाली कांग्रेस "/>

2026-06-28 02:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा पार्टी प्रवेशले गाँउ नै कांग्रेसमय (फोटोफिचर)

2017-03-31


चैत १८, नवलपरासी । स्थानीय तहको निर्वाचन नजिक्दै जादा नेपाली कांग्रेसमा प्रवेश गर्नेको लहरनै चलेको छ । 

चुनावलाई मध्यनजर गरी नेपाली कांग्रेस नवलपरासीद्धारा सञ्चालन भएका कांग्रेस जागरण अभियानको क्रममा ठुलो जमातमा सर्वसाधरणहरु स्वतस्फुर्त नेपाली कांग्रेसमा प्रवेश गरेको पाईएको छ । भौगोलिक बनौटले तिन तल्ले जिल्ला मानिएको नवलपरासीमा यो लहर सिमावर्ति मधेस क्षेत्र, भित्री मधेस र पहाड क्षेत्रमा बिभिन्न गाँउ टोलहरु कांग्रेसमय बन्दै गएका छन् । 


यसै क्रममा आज बर्दघाट नगरपालीका वडा नम्बर २, साविकको धुर्काेट गाविसका आमबास र बांसखोलाका अधिकांसले कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेसका नेता एवं नवलपरासी क्षेत्र नम्बर ५ का सांसद बिक्रम खनालको आतिथ्यमा भएको उक्त कार्यक्रममा बिभिन्न पार्टि परित्याग गरि २ सय भन्दा बढि जना सर्वसाधरणले कांग्रेसमा प्रवेश गरेको नेता खनालले जानकारी दिनुभयो ।

 कार्यक्रममा बोल्दै नेता खनालले नेपालको तराई मधेस , पहाड र हिमाली सबै क्षेत्रका जनतालाई मिलाएर देशको निकास र बिकास कांग्रेसले मात्र गर्न सक्ने जिकिर गर्नु भयो । कांग्रेसमा प्रवेश गरेकालाई बधाई दिदै नेता खनालले नेपाली कांग्रेस हरेकपल जनताको साथमा रहेको बताउनु भयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी