कृष्ण कँडेल/चैत १९, बागलुङ । नेकपा एमाले ढोरपाटन नगरपालिका वडा नम्बर–१ को अगुवा कार्यकर्ता भेला हिजो बुर्तिबाङ बजारमा भएको छ । 

भेलाले वडा स्तरिय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कृष्ण कँडेल/चैत १९, बागलुङ । नेकपा एमाले ढोरपाटन नगरपालिका वडा नम्बर–१ को अगुवा कार्यकर्ता भेला हिजो बुर्तिबाङ बजारमा भएको छ । 

भेलाले वडा स्तरिय"/>

2026-09-19 09:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

एमाले ढोरपाटन नगर–१ मा निर्वाचन परिचालन कमिटि गठन


कृष्ण कँडेल/चैत १९, बागलुङ । नेकपा एमाले ढोरपाटन नगरपालिका वडा नम्बर–१ को अगुवा कार्यकर्ता भेला हिजो बुर्तिबाङ बजारमा भएको छ । 

भेलाले वडा स्तरिय निर्वाचन परिचालन समिति, एमालेको वडा कमिटि र अखिल नेपाल महिला संघको वडा कमिटि गठन गरेको छ । गोकुल सेरचनको संयोजकत्वमा १७ सदस्यीय पार्टिको वडा कमिटि गठन गरेको छ । 

उपसंयोजकमा निम विश्वकर्मा र सदस्य सचिव मनकुमारी गैरे रहनुभएको छ । गोकुल सेरचनकै संयोजकत्वम २१ सदस्यीय एमालेको वडा स्तरिय निर्वाचन परिचालन कमिटि पनि गठन गरिएको एमालेका क्षेत्रीय अध्यक्ष उमेश बुढाले जानकारी दिनुभयो ।

शान्ति पाण्डेको संयोजकत्वमा अखिल नेपाल महिला संघको १३ सदस्यीय वडा कमिटि गठन गरिएको छ । नेकपा एमाले प्रदेश नम्बर–४ को संघिय तथा स्थानिय विभाग सदस्य टंकप्रसाद पौडेल सहित अन्य नेताहरुको उपस्थितीमा भएको भेलाले पार्टिलाई जिताउने गरि स्थानिय निर्वाचनमा जुट्न नेता कार्यकर्तालाई निर्देशन दिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई