By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    3 hours ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    3 hours ago
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    4 hours ago
    शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय
    4 hours ago
    मन्त्रिपरिषद्को बैठक बस्दै
    9 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    9 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    9 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    1 day ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: गाउँपालिकाको केन्द्र विवाद सहमतिमा टुङ्गो लगाइयो
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > गण्डकी प्रदेश > म्याग्दी - MGD > गाउँपालिकाको केन्द्र विवाद सहमतिमा टुङ्गो लगाइयो
म्याग्दी - MGDराजनीति

गाउँपालिकाको केन्द्र विवाद सहमतिमा टुङ्गो लगाइयो

साझासवाल
Last updated: April 8, 2017 6:01 am
साझासवाल
2 Min Read
Share

चैत २६, म्याग्दी । धौलागिरि गाउँपालिकाको केन्द्रका विषयमा उत्पन्न विवाद शुक्रबार तीनबँुदे सहमतिमा टुङ्गिएको छ । 

राजपत्रमा उल्लेख भएअनुसार तत्काललाई गाउँपालिकाको केन्द्र मुनाबाट सञ्चालन गर्ने र जनप्रतिनिधि निर्वाचित भएपछि सर्वपक्षीय भेला गरी समृद्ध धौलागिरिको खाका कोर्ने विषयमा छलफलसँगै सर्वसहमतिमा उपयुक्त ठाउँमा केन्द्र कायम गर्ने सहमति भएको छ । 

यसैगरी वडा कार्यालयसँग समन्वय गरी गाउँपालिकाले सबै वडामा घुम्ती सेवा दिने र निर्वाचन अधिकृतको कार्यालय मुनाबाहेकको ठाउँमा राख्न सम्भव भए नभएका विषयमा अध्ययन गर्न पहल गर्ने सहमति भएको छ । 

जिल्ला समन्वय समितिका पहलमा सांसदत्रय नवराज शर्मा, नरदेवी पुन र रेशमबहादुर बानियाँ, राजनीतिक दलका जिल्लास्तरीय, ताकम र मुनाका प्रतिनिधिको उपस्थितिमा दुई दिनसम्म भएको छलफलपछि सहमति कायम भएको हो । केन्द्रको विवाद समाधान भएपछि गाउँपालिका कार्यान्वयन र निर्वाचनको सहज वातावरण बनेको स्थानीय विकास अधिकारी प्रेमराज गिरीले बताउनुभयो । 

तत्काललाई अस्थायी केन्द्रबाटै गाउँपालिकाको कार्य सञ्चालन हुने र पछि अल्पमत, बहुमत नभनीकन सर्वसहमतिमा उपयुक्त ठाउँमा केन्द्र राख्ने गरी समझदारी बनेको स्थानीय विकास अधिकारी गिरीले जानकारी दिनुभयो । 

स्थानीय तह पुनःसंरचनाका लागि गठित तत्कालीन जिल्ला प्राविधिक सहयोग समितिले धौलागिरि गाउँपालिकाको केन्द्र ताकम÷मुना सिफारिस गरेको थियो । 

राज्य पुनःसंरचना आयोगको सिफारिसमा साबिक मुना गाविसको कार्यालयलाई गाउँपालिकाको अस्थायी केन्द्र कायम गरिएपछि ताकमका बासिन्दाले पूर्वाधारको उपलब्धता, भौगोलिक सुगमता, बस्ती विकासको सम्भावना, विपद्को जोखिम नभएको लगायत कारणले ताकममा केन्द्र बनाउनुपर्ने माग राख्दै आन्दोलन गरेका थिए । 

सहमतिपछि यही चैत २९ गते मुनामा औपचारिक कार्यक्रम गरेर गाउँपालिकाको केन्द्र उद्घाटन गर्ने तयारी भएको कार्यकारी अधिकृत कृष्णप्रसाद गौतमले बताउनुभयो । साबिकका गुर्जा, लुलाङ, मुदी, मुना, ताकम, मराङ र मल्कवाङ गाविस समावेश भएको धौलागिरि गाउँपालिकामा पर्यटन, कृषि, जलविद्युत्, पशुपालन र जडीबुटीमा प्रचुर सम्भावना छ । रासस 

Share This Article
Facebook Email Copy Link Print
Previous Article अनुमति लिइएका पाँच हतियार फिर्ता
Next Article हत्यारा १३ वर्षपछि प्रहरी फन्दामा यसरि परे
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMराजनीति

नेपाल गरिब हुनै सक्दैनः प्रधानमन्त्री दाहाल

57 years ago
काठमाडौँ - KTMराजनीति

प्रतिनिधि सभामा कांग्रेसले खाता खोल्यो, रविन्द्र मिश्रको नमिठो हार ! प्रकाशमान विजयी !

57 years ago
काठमाडौँ - KTMमुख्य समाचारराजनीति

नीति तथा कार्यक्रममा स्पष्ट नभएको जनमोर्चाको टिप्पणी

1 year ago
काठमाडौँ - KTMराजनीति

नेपाल–भारत सीमा क्षेत्रमा तारबार लगाउन माग

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?