2026-09-19 10:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङको क्षेत्र नम्बर–३ मा क्रान्तिकारी माओवादीको चुनावि मोर्चा गठन

कृष्ण कँडेल/चैत २६, बागलुङ । नेकपा क्रान्तिकारी माओवादीको बैधानिक मार्चा देशभक्त जनगणतान्त्रिक मोर्चाको क्षेत्रीय भेला तथा प्रशिक्षण कार्यक्रम आज ढोरपान गरपालिकाको बुर्तिबाङ बजारमा भएको छ । 

पार्टिका केन्द्रिय सदस्य तथा म्याग्दी–बागलुङ ईन्चार्ज निलबहादुर पुनको विशेष उपस्थितीमा भएको भेलाले पार्टिको केन्द्रिय निर्णय अनुसार बैसाख ३१ गतेका लागि तय भएको स्थानिय तहको निर्वाचनमा मोर्चा मार्फत सहभागी हुने निर्णय गरेको छ । 

भेलाले हेमेन्द्र घर्तीको अध्यक्षतामा ६५ सदस्यीय देशभक्त जनगणतान्त्रिक मोर्चाको बागलुङ निर्वाचन क्षेत्र नम्बसर–३ को क्षेत्रीय समिति गठन गरेको छ । निर्वाचनमा सहभासगी हुँदै स्थानिय स्तरका गितिविधिमा सहभागी हुन मोर्चा गठन गरिएको क्रान्तिकारी माओवादीले जनाएको छ । त्यस्तै गुञ्जबहादुर भण्डारीको अध्यक्षतामा ३१ सदस्यीय निर्वाचन परिचान समिति पनि गठन गरिएको छ । 

कार्यक्रममा बोल्दै क्रान्तिकारी माओवादीका केन्द्रिय सदस्य निलबहादुर पुनले पार्टिको केन्द्रिय निती अनुसार स्थानिय निर्वाचनमा भाग लिईने भन्दै सम्पुर्ण नेता तथा कार्यकर्तालाई निर्वाचन केन्द्रित अभियानमा जुट्न निर्देशन सहित प्रशिक्षण गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई