2026-09-19 08:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

विभिन्न पार्टीका ५० नेता कार्यकर्ता कांग्रेसमा प्रवेश

चैत ३१, देउखुरी । नेकपा माओवादी केन्द्रका क्रियाशिल सदस्य तारा घिमिरे सहित नेकपा एमाले र थरुहट पार्टी परित्याग गरि ५० जना कार्यकर्ता बिहिबार एक कार्यक्रमका बिच नेपाली काग्रेसमा प्रवेश गरेका छन् ।

नेपाली काग्रेस सिसहनियाँ गाउँ इकाई समितिले आयोजना गरेको भेलामा उनीहरु न्ेपाली काग्रेसमा प्रवेश गरेका हुन् । नयाँ प्रवेशीहरुलाई प्रमुख अतिथि तथा सांसद सुशिला चौधरीले टिका लगाई प्रवेश गराएकी थिइन् । 

इकाई सभापती वेदप्रसाद चौधरीको अध्यक्षता एवम् सांसद सुशिला चौधरीको प्रमुख आतिथ्यतामा भएको भेलामा नेपाली काग्रेसका जिल्ला सदस्य भिमलाल चौधरी, क्षेत्रिय सदस्य विलोचन चौधरी र इकाई उपसभापती शिवध्वज मल्ल लगायतका वक्ताहरुले बोलेका थिए । 

कार्यक्रमको सञ्चालन इकाई सचिव तिर्थराज ज्ञवालीले गर्नु भएको पत्रकार ओमप्रकाश गुप्ताले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो