नेपालि काङ्ग्रेस बिहादी गाउपालिका वार्ड नम्बर तीन रानिपानीले स्थानिय तहको निर्वाचनका लागि उम्मेद्वार चयन गरेको छ । शनिबर वार्ड सभापती ओमप्रसाद पराजुलिको अध्यक्षतामा सम्पन्न भेलाले ओडाबाट गाउँसभामा प्रतिनिधित्व गर्ने ५ जना पदाधिक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नेपालि काङ्ग्रेस बिहादी गाउपालिका वार्ड नम्बर तीन रानिपानीले स्थानिय तहको निर्वाचनका लागि उम्मेद्वार चयन गरेको छ । शनिबर वार्ड सभापती ओमप्रसाद पराजुलिको अध्यक्षतामा सम्पन्न भेलाले ओडाबाट गाउँसभामा प्रतिनिधित्व गर्ने ५ जना पदाधिक"/>
2026-09-19 09:02 PM
पर्बत - PBT

विहादी गाउँपालिकामा नेकाको वडा उम्मेदवार सिफारिस

नेपालि काङ्ग्रेस बिहादी गाउपालिका वार्ड नम्बर तीन रानिपानीले स्थानिय तहको निर्वाचनका लागि उम्मेद्वार चयन गरेको छ । शनिबर वार्ड सभापती ओमप्रसाद पराजुलिको अध्यक्षतामा सम्पन्न भेलाले ओडाबाट गाउँसभामा प्रतिनिधित्व गर्ने ५ जना पदाधिकारी सर्वसम्मत रुपमा चयन गरेको हो ।

भेलाले अध्यक्षमा रन बहादुर आलेलाइ सहमतिका आधारमा सिफारिस गरेको छ । युवा राजनीतिमा सकृय रहेका आले बिध्यार्थीकालीन समयदेखी राजनितिमा प्रवेश गरेका हुन । उनी बिहादी गाउपालिका ओडा नम्बर ३ रानिपानीका तरुन दलका अध्यक्ष समेत हुन ।

त्यस्तै भेलाले खुल्ला सदस्य मा घन बहादुर क्षेत्रीलाइ चयन गरेको छ । त्यस्तै भेलाले सदस्य मा घन बहादुर क्षेत्री र रम बहादुर कुमाललाइ चयन गरेको छ ।

महिलातर्फबाट खुल्ला सदस्यमा झलका ढकाल र दलित महिला सदस्यमा नरमाया सुनारलाइ चयन गरेक छ ।

आसन्न स्थानिय तहको निर्वाचनमा काङ्ग्रेसले सबै पद जित्ने निस्चित रहेको र सोही अनुरुपको माहोल बन्दै गइरहेको वार्ड नं ३ का सभापति पराजुलिले बताए । चयन भएका उम्मेद्वारलाइ सकृयताका साथ चुनावमा लाग्न समेत उनले सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो