वैशाख ६, काठमाडौं | भारतीय गृहमन्त्री राजनाथ सिंहले नेपालबाट भारतलाई सुरक्षामा उल्लेखनीय सहयोग भइरहेको भनेर प्रशंसा गर्दै सुपुर्दगी सन्धि एवं आपसी कानुनी सहायता सन्धि ग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... वैशाख ६, काठमाडौं | भारतीय गृहमन्त्री राजनाथ सिंहले नेपालबाट भारतलाई सुरक्षामा उल्लेखनीय सहयोग भइरहेको भनेर प्रशंसा गर्दै सुपुर्दगी सन्धि एवं आपसी कानुनी सहायता सन्धि ग"/>
2026-07-24 07:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतीय गृहमन्त्रीको प्रस्तावः सुपुर्दगी सन्धि गरौँ

वैशाख ६, काठमाडौं | भारतीय गृहमन्त्री राजनाथ सिंहले नेपालबाट भारतलाई सुरक्षामा उल्लेखनीय सहयोग भइरहेको भनेर प्रशंसा गर्दै सुपुर्दगी सन्धि एवं आपसी कानुनी सहायता सन्धि गर्न प्रस्ताव गरेका छन् । नेपाल र भारतबीच यसबारे सैद्धान्तिक सहमति तीन वर्षअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा पनि भएको थियो । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।

यसबीचमा यो विषयमा मौन रहेको भारतले तीन वर्षपछि पुनः प्रस्ताव गरेको हो ।

‘सुपुर्दगी सन्धि र आपसी कानुनी सहायतासम्बन्धी सन्धिलाई स्पिड अप गर्न पाए हुन्थ्यो भन्नेमा गृहमन्त्रीको जोड थियो,’ परराष्ट्रमन्त्री प्रकाशशरण महतले भने, ‘कानुनी प्रावधान हेरेर यसबारे थप छलफल गरौँ भन्ने कुरा हामीले राख्यौँ ।’ भारतीय गृहमन्त्री राजनाथ सिंहले दुई देशबीच सम्बन्धको बृहत् आयाम रहेको भन्दै सानातिना कुरामा अल्झिनु नहुने राष्ट्रपति विद्यादेवी भण्डारीसँग बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक