2026-09-19 11:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुर खैरीघाटमा १३३ जना एमाले प्रवेश

बैशाख ९, कञ्चनपुर | कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी गाउँपालिका–३ खैरीघाटमा शुक्रवार एक कार्यक्रमका विच काग्रेस पाटी परित्याग गरि गणेश बिष्ट नेतृत्वमा नर बहादुर बिष्ट, प्रेम बहादुर कुवर, राजेन्द्र बिष्ट, लक्ष्मी बिष्ट, शुशिला बिष्ट, मोहन, गिरी, गणेश उपाध्याय, नितेश बिष्ट, रोहित बिष्ट, लगायत १३३ जनाले एमाले प्रवेश गरेका छन् । 

बैशाख ३१ गते हुने स्थानिय तहको चुनावलाई लक्षित गरि काग्रेसको अड्डा मानिने खैरिघाटका नेपाली काग्रेसका कार्यकर्ताले काग्रेस प्रति असन्तुष्टी देखाउदै पाटी परित्याग गरि एमालेमा प्रवेश गरेका छन् । एमालेका जिल्ला कमिटि सदस्य अक्ल बहादुर बिष्टले चालेको कुटनैतिक पहलले आज एमालेमा प्रवेश गर्नेको ओईरो लागेको एमाले बेल्डाँडी गाउँ कमिटीले जनाएको छ ।

वडा कार्यालय उदघाटको अवसर पारेर आज पाटी प्रवेश कार्यक्रम गरिएको एमालेले जनाएको छ । एमालेमा प्रवेश भएका नव कार्यकर्ता गणेश बिष्टले भने “काग्रेसले आफुलाई ठुलो सागर भन्दै आप्ना आसेपासेलाई टिकट दिने र सहि कार्यकर्ताको मुल्याङ्कन गर्न नसकेकाले म जस्ता कार्यकर्ताले काग्रेस परित्याग गरेको बताए” । अवको निर्वाचनमा एमालेले बुहुमत ल्याउने ठोकुवा गर्दै  एमाले बाहेक अरुले यो गाउँपालिकालाई निकास दिन नसक्ने बताए । 

बेल्डाँडी एमाले गाउँपालिकाका अध्यक्ष लक्ष्मण भाटको अध्यक्षतामा शुरु भएको कार्यक्रमा प्रदेश नं.७का सदस्य खेम सुवेदी प्रमुख अतिथि रहेका थिए । अतिथिमा एमालेका कमला कार्की, विर बहादुर बिष्ट, धन बहादुर थापा, प्रेम सिह साउद, लाल बहादुर रावत लगायतका नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो । 

प्रमुख अतिथि रहनु भएका सुबेदीले नव कार्यकर्तालाई धन्यवाद दिएका थिए  । उनले पाटीको जिम्मा युवालाई आएको समेत बताए ।

नेपाली काग्रेस बाट निर्वाचित सांसद दिवान सिह बिष्ट खैरीघाटमा बैठक बसेकै बेला बैठक बाट उठेरै पाटी परित्याग गरेको एमालेले जनाएको छ । 

बेल्डाँडी नेपाली काग्रेस गाउँपालिका कार्य समितिका सभापती हर्कदेव जोशीले किन रुष्ट भए आफुहरुलाई थाहा नभएको बताए  उनले भने चुनावको बेला आउने जाने कार्य चलिरहने जनाए । 

१३३ जना कार्यकर्ता एकै गाउँबाट पाटी परित्याग गर्दा काग्रेसलाई निकै ठुलो झट्का लागेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ