Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
2026-06-28 10:59 AM
राजनीति

माओवादी केन्द्रद्वारा मन्थली नपामा उम्मेदवार सार्वजनिक (सुचीसहित)

प्रज्वल पाैडेल । बैशाख ९,काठमाण्डौं । नेकपा माओवादी केन्द्र रामेछापले मन्थली नगरपालिकाका उम्मेदवार सार्वजनिक गरेको छ । माओवादी केन्द्रले सदरमुकाम मन्थलीमा शनिबार एक कार्यक्रम आयोजना गरी आफ्ना उम्मेदवार सार्वजनिक गरेको हो । आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन समय नजिकिँदै जाँदा प्रमुख दल द्वारा रामेछापमा उम्मेदवारकाे छलफल सँगै सार्वजनिक हुन थालेका हुन् ।  माओवादीले जिल्लाकाे मुख्य मानिएकाे मन्थली नगरपालीकाकाे मेयरमा पूर्वसभासद तारानारायण श्रेष्ठलाई र उपमेयरमा रीतादेवी घिमिरेलाई उम्मेदवार यश अगाडि नै सार्वजनिक गरेकाे थियाे थियाे । यस्तै नगरपालिकाका १० वटा वडाका वडा अध्यक्षका उम्मेदवारकाे नाम अाज सार्वजनिक गरिएकाे माअाेवादी केन्द्रका जिल्ला नेता रविन्द्र पाैडेलले जानकारी दिनुभयाे । पाैडेलका अनुसार.. 

काे काे बने वडा अध्यक्षमा उम्मेदवार

मन्थली नपा वडा नं १ नारायणदास श्रेष्ठ
मन्थली नपा वडा नं २ कुम्भराज तामाङ
मन्थली नपा वडा नं ३ रमेशबहादुर वरुवाल
मन्थली नपा वडा नं ४ वीरेन्द्र बज्रचार्य
मन्थली नपा वडा नं ५ रामबहादुर कार्की
मन्थली नपा वडा नं ७ श्रीबहादुर माझी
मन्थली नपा वडा नं ९ दिलिपराज गिरी
मन्थली नपा वडा नं १० भरतबहादुर बोहोरा
मन्थली नपा वडा नं ११ भिमबहादुर थापामगर 
मन्थली नपा वडा नं १३ केदार श्रेष्ठ ।

यसैविच मन्थली नपा अन्तरगतका वडा नं ६, ८, १२ र १४ को वडाध्यक्षको उम्मेदवार घोषणा गर्न बाँकी रहेकाे पाैडेलले जानकारी दिनुभयाे । उहाँले जिल्लाका अन्य क्षेत्रका उम्मेदवार छलफल अगाडि बढिरहेकाले छिट्टै घाेषणा हुने बताउनुभयाे ।
कार्यक्रममा वक्ताहरूले मतदाता समक्ष अाफ्ना याेजना, नीति तथा कार्यक्रम जानकारी गराउन अाग्रह गरेका छन् । जनता समक्ष पार्टीका स्पष्ट धारणा पुर्याउन सके अाफुहरूले सबै स्थानमा जित्ने बताएका छन् । जिल्लामा क्रियाशिल राजनीतिक दलले उम्मेद्वारी घोषणाले तिव्रता पाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी