बैशाख ११, काठमाडौं । नेकपा एमालेले दुई चरणमा चुनाव गर्ने सरकारी निर्णयलाई अस्विकार गरेको छ।

निर्वाचनको वातावरण विथोल्न दुई चरणमा निर्वाचन घोषणा गरेको एमाले"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख ११, काठमाडौं । नेकपा एमालेले दुई चरणमा चुनाव गर्ने सरकारी निर्णयलाई अस्विकार गरेको छ।

निर्वाचनको वातावरण विथोल्न दुई चरणमा निर्वाचन घोषणा गरेको एमाले"/>

2026-07-24 11:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुई चरणको निर्वाचन नमान्ने एमालेको निर्णय

बैशाख ११, काठमाडौं । नेकपा एमालेले दुई चरणमा चुनाव गर्ने सरकारी निर्णयलाई अस्विकार गरेको छ।

निर्वाचनको वातावरण विथोल्न दुई चरणमा निर्वाचन घोषणा गरेको एमालेले आरोपसमेत लगाएको छ । एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा बसेको स्थायी समिति बैठकले जुनसुकै अवस्थामा वैशाख ३१ गते नै चुनाव गर्नुपर्ने भन्दै दुई चरणमा चुनाव गर्ने सरकारको निर्णयलाई नमान्ने बताएको छ ।

यस्तै जेठ ३१ गते अघि नै बजेट ल्याएर दोस्रो चरणको निर्वाचन प्रभावित पार्ने सरकारी खेल रहेको आरोप लगाउँदै सो पार्टीले बजेट रोकिएको अवस्थामा भने दोस्रो चरणमा पनि निर्वाचन गर्न सकिने संकेत गरेको छ ।

जेठ ३१ को निर्वाचनले पछिल्लो निर्वाचनको मत परिणामलाई तलमाथि पार्ने प्रयास गरेको भन्दै लगाउँदै बजेट पछि निर्वाचनको वातावरण बिथोलिने बताएको छ ।

एमालेले संविधान संशोधन प्रस्ताव थप पश्चगामी भएको ठहर समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक