पर्वत । नेकपा माओवादी केन्द्र कुश्मा नगरले आफ्ना मेयर र उपमेयरका उमेद्वारहरुको टुङ्गो लगाएको छ । कुश्मा बजारमा नगरपालिकाको कार्यसमितिको बैठकबसी एकमतले शंकर गिरीलाई मेयरमा र तारादेबि रिजाल शर्मालाई उपमेयरमा उठाउने निर्णय भएको ह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पर्वत । नेकपा माओवादी केन्द्र कुश्मा नगरले आफ्ना मेयर र उपमेयरका उमेद्वारहरुको टुङ्गो लगाएको छ । कुश्मा बजारमा नगरपालिकाको कार्यसमितिको बैठकबसी एकमतले शंकर गिरीलाई मेयरमा र तारादेबि रिजाल शर्मालाई उपमेयरमा उठाउने निर्णय भएको ह"/>

2026-06-28 12:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

माओवादी केन्द्रबाट कुश्मा नगरको मेयरमा गिरी र उपप्रमुखमा रिजाल

2017-04-24


पर्वत । नेकपा माओवादी केन्द्र कुश्मा नगरले आफ्ना मेयर र उपमेयरका उमेद्वारहरुको टुङ्गो लगाएको छ । कुश्मा बजारमा नगरपालिकाको कार्यसमितिको बैठकबसी एकमतले शंकर गिरीलाई मेयरमा र तारादेबि रिजाल शर्मालाई उपमेयरमा उठाउने निर्णय भएको हो ।

बिद्यार्थी राजनितिमा स्थापित रहेका शंकर गिरी माओवादी केन्द्रका केन्द्रिय सदस्य समेत हुन । उनी अखिल क्रान्तिकारीको पृथ्वीनारायण क्याम्पस हुँदै पर्वतको अध्यक्ष र केन्द्रिय सचिवालय सदस्य समेत रहेका छन् ।

स्थानिय निर्वाचनमा माओवादीका नारा जनतालाई मन परेको साथै माओवादी कै नेतृत्वमा जनताको अधिकार सुनिश्चित भएकोले आफ्नो बिजय निश्चित भएको बताउँदै गिरीर्ले भने हामी जनताको आँगनमा गएका छौं र जनताको अधिकारको लागि निरन्तर लागिरहेका कारण आफुहरुको बिजयको बिकल्पै नभएको बताए ।

पर्वत जिल्लाको कुश्मा नगरको बिकासमा निरन्तर लागेक ागिरीले यसपाली पार्टी सरकारमा रहेको अबसरपारी नगर भित्र करोडौं रकम भित्राएका समेत छन् । कुश्मा नगरको बिकास गर्ने एजेण्डा आफुसँग भएको बताउँदै गिरीले भने माओवादीको सरकार र माओवादीको बिजयले मात्रै जनताको भलो हुन्छ ।

ब्यावस्थापनमा स्नातक र राजनितिशास्त्रमा स्नातकोत्तर अध्ययनरत गिरी कुश्मा नगरेको मेयरमा उेद्बार हुने कुराले कांग्रेस एमालेमा समेत खैलाबैला पैदा भएको छ । कुश्मा बजारका स्थानियबासी समेत रहेका गिरीले जनताको काम सरलताका साथ गर्न सक्ने तथा बिकासको एजेण्डालाई जनतामा लैजान सक्ने क्षेमता भएका चर्चामा छन् ।

माओवादी केन्द्रका केन्द्रिय स्तरका नेताहरुसँग सिधा सक्पर्कमा रहेका गिरी राजनैतिक र सामाजीक बिकास तथा समृद्धीको एजेण्डामा कुश्मा नगरलाई सबैभन्दा बिकासित बनाउन सक्ने दाबि गर्छन । 

यस्तै उपमेयरमा सिफारिस भएकी माओवादी नेतृ तारादेबि रिजाल शर्माले बिकासको काम गर्न तथा लामो समय देखि उपेक्षित हुँदै आएका महिलाको अधिकार सुनिश्चितको लागि आफ्नो बिकल्प नभएको बताउँछिन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी