2026-09-19 06:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङमा एमालेले उम्मेदवारको टुङगो लगायो

मकरराज धामी/बैशाख १२, बझाङ । बझाङमा स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले १० वटा गाउपालिका र २ वटा नगरपालिकामा प्रमुख तथा उप प्रमुखको छनोट गरेको छ । 

२० बर्ष पछि हुन लागेको स्थानीय तहको चुनाव गाउँघर टोल छिमेकमा निकै खुसी छाएको छ । 

नेकपा एमालेले जयपृथ्वी नगरपालिकामा मेयरका लागि वीरेन्द्र खड्का, उपमेयरमा जुना जाग्री, बुंगल नगरपालिकामा मेयरका लागि धनबहादुर बोहरा, उप मेयरमा धनदेवी कुँवरलाई छनौट गरेको छ । 

त्यस्तै काँडा गाउँपालिकामा अध्यक्ष मानबहादुर बोहरा, उपाध्यक्ष डोल्मा तामाङ, तलकोट गाउँपालिकामा लालबहादुर विष्ट, उपाध्यक्ष धनलक्ष्मी खत्री, मष्टा गाउँपालिकामा कर्णबहादुर बोहरा, उपाध्यक्ष भगवती बोहरा, सुर्मा गाउँपालिकामा शेरबहादुर बोहरा, उपाध्यक्षमा मातादेवी बोहरा, छब्बीसपाथिभेरा गाउँपालिकामा अक्कल धामी, उपाध्यक्ष राधिका रताला, छान्ना गाउँपालिकामा मिश्र रोकाया, उपाध्यक्ष पावसरा थापा, थलारा गाउँपालिकामा भुवनेश्रर उपाध्याय, उपाध्यक्ष गंगुदेवी खडायत, केदारस्यु गाउँपालिकामा इन्द्र भण्डारी, दुर्गाथली गाउँपालिकामा प्रयागराज जोशी, पार्वतीदेवी जाग्री, बित्थडचिर गाउँपालिकामा प्रेम बोहरा, उपाध्यक्ष जानकी बोहरालाई छनौट गरेको छ । 

यसै गरि गाउपालिका र नगरपालिकाका सबै वडाहरुमा पनि उम्मेदवार छनोट गरेका छ । एमाले जनताको पार्टी भएकाले जनताको चाहेका उम्मेदवारलाई चुनावि मैदानमा ल्याएको नेकपा एमाले जिल्ला अध्यक्ष दिलबहादुर सिहंले जानकारी दिनु भयो । 

यता नेपाली काँग्रेस र माओवादि केन्द्रमा भने उम्मेदवारका आकांक्षीहरु बढे पछि छनौट प्रक्रियामा ढिलाई भएको छ । लामो समय पछि स्थानिय तहको निर्वाचन हुन लागेकाले आकाँक्षीहरु बढेकाले सहमतिमा ल्याउदा समय लाग्ने भएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई