पर्वत । नयाँ शक्ति नेपालले कुश्मानगरपालिका बाट मेयर पदका लागि शुनिल पौडेल र उपमेयरमा शान्ति पौडेल क्षेत्रीलाई उम्मेदवारी बनाउने निर्णय गरेको छ । नयाँ शक्ति नेपालले उनीहरुलाई सर्वसहमत रुपमा उम्मेदवार बनाउने घोषणा गरेको हो । शुनिल पौडेल नयाँ शक्ति नेपाल आवद्ध विद्यार्थ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । नयाँ शक्ति नेपालले कुश्मानगरपालिका बाट मेयर पदका लागि शुनिल पौडेल र उपमेयरमा शान्ति पौडेल क्षेत्रीलाई उम्मेदवारी बनाउने निर्णय गरेको छ । नयाँ शक्ति नेपालले उनीहरुलाई सर्वसहमत रुपमा उम्मेदवार बनाउने घोषणा गरेको हो । शुनिल पौडेल नयाँ शक्ति नेपाल आवद्ध विद्यार्थ"/>
2026-06-28 01:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

शक्तिमा कुश्मा नगरपालिकामा मेयरमा शुनिल र उपमेयरमा पौडेलको उम्मेदवारी

2017-04-30

पर्वत । नयाँ शक्ति नेपालले कुश्मानगरपालिका बाट मेयर पदका लागि शुनिल पौडेल र उपमेयरमा शान्ति पौडेल क्षेत्रीलाई उम्मेदवारी बनाउने निर्णय गरेको छ । नयाँ शक्ति नेपालले उनीहरुलाई सर्वसहमत रुपमा उम्मेदवार बनाउने घोषणा गरेको हो । शुनिल पौडेल नयाँ शक्ति नेपाल आवद्ध विद्यार्थी संगठनको केन्द्रिय सदस्य हुन भने महिला शक्ति जिल्ला कार्य समिति  सदस्य हुन् ।

नयाँ शक्ति नेपालले नगरपालिकाको आर्थिक विकास र समृद्ध नेपाल निर्माणगर्ने मुख्य एजेण्डा तय गरेको छ । जिल्लामा उनीहरुको उम्मेदवारीले शीर्ष दलभित्रबाट युवापुस्ताको मत उनीहरुलाई जानेसक्ने अड्कलबाजी गरिएको छ  भने शीर्ष दलहरुको भोटर घट्ने बुझिएको छ । नयाँ शक्तिले अबको निकाश आर्थिक विकास, सवैको चाहाना विकास र समृद्धि त्यसका लागि घरघरमा नयाँ शक्ति, समृद्धी सम्भव छ हाम्रै पालामा जस्ता नाराहरु लिएर जनतामा जाने भएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी