काठमाडौं, १९ बैशाख । यस्तै सल्लाह दिइरहेका छन् प्रधानमन्त्री पुष्पकमल दाहालका कानुनी सल्लाहकार महान्यायाधिबक्ता रमण श्रेष्ठ । संसद बिघटन गरिदिएपछि काम चलाउ आफै हुनपाइने ।


अहिलेको संविधान संश"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... काठमाडौं, १९ बैशाख । यस्तै सल्लाह दिइरहेका छन् प्रधानमन्त्री पुष्पकमल दाहालका कानुनी सल्लाहकार महान्यायाधिबक्ता रमण श्रेष्ठ । संसद बिघटन गरिदिएपछि काम चलाउ आफै हुनपाइने ।


अहिलेको संविधान संश"/>

2026-09-19 07:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देउवालाई दिनुभन्दा संसद बिघटन गराउने प्रचण्डको तयारी

बैशाख १९, काठमाडौं । यस्तै सल्लाह दिइरहेका छन् प्रधानमन्त्री पुष्पकमल दाहालका कानुनी सल्लाहकार महान्यायाधिबक्ता रमण श्रेष्ठ । संसद बिघटन गरिदिएपछि काम चलाउ आफै हुनपाइने ।

अहिलेको संविधान संशोधनको टण्टै साफ हुने र मधेसी मोर्चा पनि खुश हुने । संसदको निर्वाचन गरेपछि मात्र स्थानीयतिर लाग्न समय पाइने ।

देउवाको हात चिलाउँदा सालो र श्रीमतीमार्फत कमिशन त खूब कुम्ल्याए । सत्ताबाट चाहिं हात धुनुपर्ने हो कि ? प्रधानमन्त्रीले भोलि नै संसद बिघटन गरिदिए भने आश्चर्य नमाने हुन्छ ।

किनभने पहिलो संविधानसभा बाबुरामले बिघटन गरिदिए, संविधान घोषणापछिको स्थानीय निर्वाचनको मुखमा दाहालले संसद बिघटन गर्न सक्छन् । राजनीतिक विश्लेषकहरु यस्तै सम्भाबना देख्न थालेका छन् ।

किनभने प्रधानन्यायाधीश माथि महाभियोग लगाएपछि र स्थानीय निर्वाचनको मुखमा संविधान संशोधन पर धकेलिएपछि प्रधानमन्त्रीका लागि संसद बिघटन गर्ने अच्छा अवसर जो प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो