पर्वत । स्थानीय तहको निर्वाचनको लागि पहिलो चरणमा आज नामवली दर्ताको अभियान चल्दै छ । पहिलो चरणमा हुन लागेको बैशाख "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । स्थानीय तहको निर्वाचनको लागि पहिलो चरणमा आज नामवली दर्ताको अभियान चल्दै छ । पहिलो चरणमा हुन लागेको बैशाख "/>
2026-09-19 07:51 PM
पर्बत - PBT

पर्वतका सातै वडा, गाउँ तथा नगरपालिकाका उम्मेदवारको नाम सार्वजानिक (सुचिसहित)

बैशाख १९, पर्वत । स्थानीय तहको निर्वाचनको लागि पहिलो चरणमा आज नामवली दर्ताको अभियान चल्दै छ ।

पहिलो चरणमा हुन लागेको बैशाख ३१ गतेको चुनावलाई लक्षित गरी राजनीतिक दलहरुले आफ्नो नामवली दर्ता गर्ने क्रम जारी छ । यसै विच पर्वतमा भने सातैवटा गाउँ तथा नगरपालिका मा तीन शीर्ष दल नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका  प्रमुख तथा उपप्रमुखको नामवली बाहिर आएको छ ।

दुइ नगरपालिका र पाँच गाउँपालिका रहेको पर्वतमा कार्यपालिकामा प्रमुख तथा उपप्रमुखको नामवली प्रकाशनमा आएको छ । 

यस्तो छ नामवली 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो