पर्वत । सरकार छाेडेका राप्रपाका अध्यक्षा कमल थापाले नेकपा एमालेसँग साँठगाँठ मिलाएका छन्र । राजाबादी राप्रापा र एमालेविच एकता हुनुले कतै एमाले राजा फकार्उने साेचमा त छैन भन्ने सवाल उठेकाे छ । माडौ महानगरपालिकामा प्रमुख प्रति"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । सरकार छाेडेका राप्रपाका अध्यक्षा कमल थापाले नेकपा एमालेसँग साँठगाँठ मिलाएका छन्र । राजाबादी राप्रापा र एमालेविच एकता हुनुले कतै एमाले राजा फकार्उने साेचमा त छैन भन्ने सवाल उठेकाे छ । माडौ महानगरपालिकामा प्रमुख प्रति"/>
४ माघ २०८२, शनिबार
काठमाडौँ - KTM

काठमाडौं र ललितपुरमा एमाले-राप्रपा गठबन्धन: एमालेबाट मेयर र राप्रपाबाट उपमेयर

१९ बैशाख २०७४, मंगलवार ११:२१

बैशाख १९, काठमाडौँ । सरकार छाेडेका राप्रपाका अध्यक्षा कमल थापाले नेकपा एमालेसँग साँठगाँठ मिलाएका छन् ।

राजाबादी राप्रापा र एमालेविच एकता हुनुले कतै एमाले राजा फकार्उने साेचमा त छैन भन्ने सवाल उठेकाे छ । माडौ महानगरपालिकामा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी वीच गठबन्धन भएको छ । एमालेका मेयरका उम्मेदवार विद्यासुन्दर शाक्यलाई राप्रपाले समर्थन गर्ने र राप्रपाका उपमेयरलाई एमालेले समर्थन गर्ने गरी दुई पार्टी वीच समझदारी भएको हो । 

काठमाडौमा एमालेबाट मेयर र राप्रपाबाट उपमेयर उठाउने समझदारी

राप्रपाका राजाराम श्रेष्ठले मेयर पदमा आफनो उम्मेदवारी दर्ता गरिसक्नु भएको छ । श्रेष्ठलाई उपमेयरमा मनाउने वा अर्को नेतालाई उपमेयरमा उठाउने निर्णय गर्न राप्रपामा छलफल भइरहेको छ । 

एमालेसँग स्थानीय तह निर्वाचनमा गठबन्धनका लागि राप्रपा अध्यक्ष कमल थापाले एमाले संसदीय दलमा पुगेर प्रस्ताव राख्नु भएको थियो । एमालेका शिर्ष नेता र राप्रपा अध्यक्ष वीच भएको छलफलका आधारमा काठमाडौ महानगरपालिकाको मेयर र उपमेयरमा समझदारी भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता