2026-08-29 09:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

ज्वालामुखी गाउँपालिकामा तीन दलको उम्मेदवार को-को परे ?

वैशाख २०, काठमाडौं । स्थानीय तह निर्वाचन अन्तरगत पहिलो चरणको चुनावका लागि मंगलबार ३४ जिल्लामा उम्मेदवारी दर्ता भएको छ । 

पहिलो चरणको निर्वाचन प्रदेश नम्बर ३, ४ र ६ का  २८३ स्थानीय तहमा उम्मेदवारी दर्ता भएकोमा प्रदेश नम्बर ३ अन्तर्गत धादिङ्ग जिल्लाको ज्वालामुखी गाउँपालिका अन्तर्गत बिशेष तीन पार्टीको उम्मेद्वारी मनोनयन भएको छ । 

धादिङ्ग जिल्लाको ज्वालामुखी गाउँपालिका अन्तर्गत गाउँ पालिका प्रमुखमा कांग्रेसको तर्फबाट प्रमुख पदमा बिनोद तिमल्सीनालाई मनोनयन गरिएको छ भने उपप्रमुखमा शान्ता श्रेष्ठ

मनोनित भएकी छन् । त्यस्तै एमालेको तर्फबाट गाउँपालिकाको प्रमुखमा रामप्रसाद अधिकारी छन् भने उप प्रमुखमा जानुका सिंखडालाई मनोनयन गरिएको छ । त्यस्तै माओवादी केन्द्रको तर्फबाट लक्ष्मीथापा मगरलाई गाउँपालिकाको प्रमुखको उम्मेदवार बनाईएको छ भने उप प्रमुखमा विष्णु श्रेष्ठलाई उम्मेद्वार बनाइएको छ । 

धादिङमा १३ स्थानीय तहमध्ये दुई नगरपालिका र ११ गाउँपालिका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो