२०८३, २० बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२०७० को चुनावमा काँग्रेसले बुथ कब्जा गरेको खुलासा

२०७४, २० बैशाख बुधबार ११:१८

बैशाख २०, गैँडाकोट । २०७० सालको संबिधान सभाको चुनावमा नवलपरासी क्षेत्र नंबर एकमा बुथ कब्जा गरी नेपाली काँग्रेसको उम्मेद्धारलाई जिताएको खुलासा भएको छ । 

स्थानीय तहको निर्वाचन नजीकिदै जाँदा यस्तो खुलासा भएको हो । नेपाली काँग्रेस नवलपरासीका जिल्ला सदस्य समेत रहेका नेपाल पत्रकार महासंघ नवलपरासीका अध्यक्ष होमराज रानाभाटले आफ्नो फेसबुकमा २०७० सालको चुनावमा बुथ कब्जा गरी डा शशांक कोईरालालाई जिताएको बताएका छन् । 

स्थानीय तहको निर्वाचनमा बुलींगटार गाउँपालीकको अध्यक्ष पदको लागी उम्मेद्धारको टिकट खोजीरहेका रानाभाटलाई अन्नत पार्टीले पाखा लगाएको छ । मंगलबार उम्मेद्धारी दर्ता भैसकेपछी बुधबार उनले फेसबुकमा लेखेका छन्, २०६४ सालको चुनाबमा माओबादीले दुख दिदा र २०७० को चुनाबमा बुथ कब्जा गरि डा शसाङक कोईरालालाई १४३७ मा १४२५ भोट काङरेशमा हालेको पुरूस्कार पाए खुशी छु जीबनमा पहिलो पटक । 

पहिलेदेखी नै पार्टीप्रति रुष्ट रानाभाटले समय समयमा पार्टीकै विरुद्धमा सामाजीक सञ्जालमा स्टाटस राख्दै आएका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो