मोहम्मद ईजहार शेष/बैशाष २४, परासी । १९ वर्ष पछि हुन लागेको स्थानीय तहको निर्वाचन राजनितिक मुद्दा नभई बिकासको मुद्दा रहेको नेपाली कांग्रेसका केन्द्रिय सदस्य "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मोहम्मद ईजहार शेष/बैशाष २४, परासी । १९ वर्ष पछि हुन लागेको स्थानीय तहको निर्वाचन राजनितिक मुद्दा नभई बिकासको मुद्दा रहेको नेपाली कांग्रेसका केन्द्रिय सदस्य "/>

2026-06-27 10:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

अहिलेको चुनाव बिकासको अहम मुद्दा: कण्डेल

2017-05-07


मोहम्मद ईजहार शेष/बैशाष २४, परासी । १९ वर्ष पछि हुन लागेको स्थानीय तहको निर्वाचन राजनितिक मुद्दा नभई बिकासको मुद्दा रहेको नेपाली कांग्रेसका केन्द्रिय सदस्य एंव पुर्व गृहराज्य मन्त्री देवेन्द्र राज कण्डेल ( मुन्ना बाबु ) ले दावी गर्नु भएको छ । 

आफ्नो पार्टिले कार्यकर्ताहरुलाई क्षमता र योग्यता अनुसार उचित कदर गर्ने बताउदै उँहाले आसन्न निर्वाचनवाट कांग्रेसका उमेदवारहरुलाई अत्यधिक मतले बिजयि गराउनु पर्ने र बिकासमा अग्रसर हुनु पर्ने उँहाले जोड दिनुभयो ।

 त्रिवेणि बिनयि गाँउपालिकाको वडा नम्बर ६ र ७ अन्तर्गतको रानीनगरमा आयोजना गरीएको पार्टि प्रवेश तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उँहाले यस्तो बताउनु भएको हो । कार्यक्रममा फोरम लोकतान्त्रिकका जिल्ला सदस्य मनोज रौनीयार, त्रिवेणि सुस्ताका ईकाई अध्यक्ष सम्भु प्रसाद रौनियार सहित नेकपा एमाले , राप्रपा र तमलापा पार्टि परित्याग गरी १ सय ७५ जनाले नेपाली कांग्रेसमा प्रवेश गरेको संचारकर्मि आरपी उपाध्यायले बताउनु भयो । 


नवप्रवेशिहरुलाई नेपाली कांग्रेसका पुर्व केन्द्रिय सदस्य कृष्णचन्द्र नेपाली, नवलपरासी क्षेत्र नम्बर ६ का सांसद देवकरण कलवार, पुर्व सांसद महेन्द्रध्वज जिशि, बिनयि त्रिवेणि गाँउपालिकाका अध्यक्ष पदका उमेदवार डम्बर बहादुर जिशि, उपाध्यक्ष पदकी उमेदवार मिना थापा, वडा नम्बर ६ का उम्मेदवार पृतम बहादुर गुरुङ्ग, वडा नम्बर ७ का उम्मेदवार गोपाल बहादुर क्षेत्री, युवा समाजसेवी दिपक कुँवर लगायतले नेपलाी कांग्रेसलाई जिताउनु पर्नेमा जोड दिनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी