बैशाख २७, नवलपरासी । चुनाव प्रचार प्रसार गर्न नवलपरासीमा एक फरक शैली प्रयोग गरिएको छ । 

कावासोती नगरपालिकाका मेयर पदका उम्मेदवार महेन्द्र पोख्रेल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बैशाख २७, नवलपरासी । चुनाव प्रचार प्रसार गर्न नवलपरासीमा एक फरक शैली प्रयोग गरिएको छ । 

कावासोती नगरपालिकाका मेयर पदका उम्मेदवार महेन्द्र पोख्रेल"/>

2026-09-19 06:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नवलपरासीमा चुनाव प्रचार गर्न फरक शैली


बैशाख २७, नवलपरासी । चुनाव प्रचार प्रसार गर्न नवलपरासीमा एक फरक शैली प्रयोग गरिएको छ । 

कावासोती नगरपालिकाका मेयर पदका उम्मेदवार महेन्द्र पोख्रेल र उप मेयर पदका उम्मेदवार खगिसरा गुरुङ्गको चुनावी प्रचार प्रसारमा स्ट्याचु बनाई प्रचार प्रसार भैरहेको छ । पिकप भ्यानमा यि दुईटै उम्मेदवारको हात जोडर उभिएको स्ट्याचु बनाई, साइडमा चुनाव चिन्ह रुख र नेपाली कांग्रेसको झण्डा पनि बनाइएको छ ।

गाडीमा प्रयोग गरिएको साउण्डमा रेकर्डेड विज्ञापन लौ महेन्द्र र खगिसरा आयो तिम्रो घर आँगनमा यसलाई मत दिएर जिताउ” जस्ता रेकर्डेड जिंगल बजाउदै कार्यकर्ताहरुले गाउँ गाउँमा प्रचार प्रचार गरिरहेका छन् । यो शैलीको प्रचार नवलपरासीमा कुनै उम्मेदवारले गरेको पाइएको छैन । 

त्यस्तै कांग्रेसका कार्यकर्ताहरुले झण्डा जिउमा ओढेर र झण्डाकै टोपी लगाएर मोटरसाईकल ¥याली गर्ने गरेको पाइएको छ । एमालेका कार्यकर्ताहरुले आफनो उम्मेदवार जिताउ ईरिक्सामा साउण्ड बस्क राखी नाचगान गर्दै घरदैलो गरेका छन् भने माओबादी लगायतका अरु दलहरुले पिकप र भ्यानहरुमा चुनावी गित घन्काउदै प्रचार प्रसार गर्ने गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय नवलपरासीले स्थानिय तहको निर्वाचनलाई धाँधली रहित बनाउन सुरक्षा व्यवस्था कडा पारेको छ । 

धाँधली रोक्न नेपाली सेनाको गस्ती परिचालन समेत गरेको छ । चोकचोक गाउँगाउँमा म्यादी प्रहरीदेखि नेपाल प्रहरी र शसस्त्र प्रहरी खटाइ सकेको छ भने नेपाली सेनाको गस्ती टोली परिचालन गरेको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो