2026-09-19 10:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चुनावको मुखमा कांग्रेस सभापति एमालेमा प्रवेश


ललित बोहरा/बैशाख २८, डडेल्धुरा । चुनावको मिति नजिकिँदै जाँदा कांग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्लामा कांग्रेस भित्र निकै ठुलो किचलो बढेको छ ।

पार्टी सभापति देउवाले उम्मेदबार छनोट लगायतका बिषयमा हस्तक्षेप गरेको भन्दै कांग्रेसको परशुराम नगरपालिका कमिटीका अध्यक्ष तारीसिंह बोहरा एमालेमा प्रवेश गरेका छन । बिहीबार जोगबुढामा आयोजित कार्यक्रममा एमालेका पोलिब्यूरो सदस्य वेदराम भुषालले बोहरालाई एमालेमा स्वगत गरेका छन् । बोहरा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि समेत हुन् । 

स्वागत कार्यक्रममा नेकपा एमाले डडेल्धुराका अध्यक्ष डा.तारा जोशी, प्रचार बिभाग प्रमुख केशब बोहरा लगायतका नेता र एमालेबाट मेयरका आकाक्षिहरुले स्वागत गरेको जिल्ला कमिटी सचिब धन बहादुर साउदले जनाएको छन् । 

उहाँ सँगै करिब दुई हजार नेपाली काग्रेसका कार्यकर्ता एमालेमा प्रबेश गरेको प्रचार बिभाग प्रमुख केशब बोहराले बताए ।

सभापति देउवाले व्यापारी तथा भित्री मधेस क्षेत्रमा हुने काठ कटानीमा संलग्न रहेको आरोप लागेका भीमबहादुर साउँदलाई परशुराम नगरका लागि मेयरको टिकट दिएपछि बोहरा असन्तुष्ट भएका थिए ।

 यसअघि २०७० चुनावमा पनि बोहराले देउवाको कार्यशैलीप्रति असन्तुष्टि जनाएका थिए । त्यतिबेला देउवाले बोहरालाई समाुनपातिक सभाषद बनाउने भन्दै मनाएका थिए । यद्यपी बोहराको ठाउँमा देउवा पत्नी आरजु देउवा (राणा) सभाषद बनिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई