ताराबहादुर महत । बैशाख २८, दोलखा । नेकपा एमालेका केन्द्रिय सचिव गोकर्ण विष्टले निर्वाचन मार्फत एमाले जनताको सेवक बन्न चाहेको बताउनु भएको छ ।

नेकपा एमाले भीमेश्वर नगरपालिकाको चुनावी सभालाई आज सम्बोधन गर्नुहुदै सचिव विष्टले अ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ताराबहादुर महत । बैशाख २८, दोलखा । नेकपा एमालेका केन्द्रिय सचिव गोकर्ण विष्टले निर्वाचन मार्फत एमाले जनताको सेवक बन्न चाहेको बताउनु भएको छ ।

नेकपा एमाले भीमेश्वर नगरपालिकाको चुनावी सभालाई आज सम्बोधन गर्नुहुदै सचिव विष्टले अ"/>

2026-06-28 11:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

एमाले जनमतबाट जनताको सेवक बन्न चाहेको हो ः गोकर्ण विष्ट

2017-05-11

ताराबहादुर महत । बैशाख २८, दोलखा । नेकपा एमालेका केन्द्रिय सचिव गोकर्ण विष्टले निर्वाचन मार्फत एमाले जनताको सेवक बन्न चाहेको बताउनु भएको छ ।

नेकपा एमाले भीमेश्वर नगरपालिकाको चुनावी सभालाई आज सम्बोधन गर्नुहुदै सचिव विष्टले अन्य पार्टीहरुले जनताको मतबाट जनतालाई नै शासन गर्न चाहेको तर एमाले जनमतबाट जनताको सेवक बन्न चाहेको बताउनुभएको हो ।

एक अर्को सन्दर्भमा उहाँले जुँगु घटनाका दोषीलाई तत्काल  गिरफ्तार गरी कानुन बमोजिम कारबाहि गर्न  माग गर्नु भयोे । उहाँले अपराधिलाई प्रशासनले कारबाहि नगरे माओवादीलाई दोलखाका जनताले सजाय दिने चेतावनी समेत दिनुभयो । कार्यक्रममा नेकपा एमालेका पोलिटव्युरो सदस्य पशुपति चौलागाईले द्वन्द्वको समयमा माओवादीले मान्छे मारेर नअघाएकोले फेरी दोलखाको जुँगुका कुल बहादुरलाई  मारेको आरोप लगाउनु भयो ।

नेकपा एमालेका केन्द्रिय सदस्य पार्वत नेपाली काङग्रेस र माओवादी केन्द्र विच भएको चुवानी तालमेलका कारण दोलखामा नेपाली काङग्रेस भन्ने पार्टीको अन्त्य भएको दावि गर्नु भयो । नेता  आनन्दप्रसाद पोखरेलले कुल बहादुरलाई सहिद घोषणा गर्न माग गर्नु भयो । नेकपा एमाले भीमेश्वर नगरपालिकाका नगर संयोजक कुमार विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका बैकल्पिक केन्द्रिय सदस्य रचना खड्का, नगरप्रमुखका उम्मेदवार भरत केसी, उपप्रमुखको उम्मेदवार कमला वस्नेत लगाएतले सम्वोधन गर्नु भएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी