ताराबहादुर महत । बैशाख २८, दोलखा । नेकपा एमाले दोलखाले आज विज्ञप्ती जारी गदै नेकपा माओवादी केन्द्रद्वारा हत्या गरिएका गौरीशंकर गाउँपालिका वडा नम्बर २ का एमाले कार्यकर्ता कुलबहादुर तमाङलाई शहिद घोषणा गर्न सरकारसंग माग गरेको छ ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ताराबहादुर महत । बैशाख २८, दोलखा । नेकपा एमाले दोलखाले आज विज्ञप्ती जारी गदै नेकपा माओवादी केन्द्रद्वारा हत्या गरिएका गौरीशंकर गाउँपालिका वडा नम्बर २ का एमाले कार्यकर्ता कुलबहादुर तमाङलाई शहिद घोषणा गर्न सरकारसंग माग गरेको छ ।

2026-09-19 03:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

जुँगु घटनाका मृतक एमाले कार्यकर्ता तामाङलाई शहिद घोषणा गर्न माग

ताराबहादुर महत । बैशाख २८, दोलखा । नेकपा एमाले दोलखाले आज विज्ञप्ती जारी गदै नेकपा माओवादी केन्द्रद्वारा हत्या गरिएका गौरीशंकर गाउँपालिका वडा नम्बर २ का एमाले कार्यकर्ता कुलबहादुर तमाङलाई शहिद घोषणा गर्न सरकारसंग माग गरेको छ ।

नेकपा एमाले दोलखाका प्रचार विभाग प्रमुख धर्मेन्द्र मोक्तानद्वारारा जारी विज्ञप्तीमा नेपाल सरकारले तमाङलाई सहिद घोषणा गर्नुपर्ने, मृतकको परिवारलाई क्षतिपुर्तिको व्यवस्था गर्नुपर्ने, मृतक तमाङका छोरा र परिवारको पालनपोषण, स्वास्थ्य, शिक्षाको व्यवस्था गर्नुृपर्ने, घाइते गौरीशंकर गाउपालिका वडा नम्बर २ जुगुका दिलबहादुर बुढाथोकीको सम्पुर्ण उपचार खर्चको व्यवस्था गर्नुपर्ने माग गरिएको छ । स्थानीय तहको निर्वाचन नजिकिदै जादाँ जनताको मन जित्न नसक्ने निश्चित भएपछि नेकपा माओवादी केन्द्रले राजनीतिक बाटो छोडेर आतंकको साहारा लिन थालेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

मंगलबार राती गौरीशंकर गाउँपालिका वडा नम्बर २ जुगुमा माओवादी केन्द्रका पोलिटब्युरो सदस्यसहितका नेता कार्यकर्ताले खाना खाने होटलमा बसिरहेको अवस्थामा एमालेका युवा कार्यकर्ता कुलबहादुर तमाङको निर्ममतापुर्वक हत्या गरेको र शिक्षक एवम समाजसेवी दिलबहादुर बुढाथोकीलाई गम्भिर घाइते बनाएको विज्ञप्तीमा जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई