बैशाख ३१, धादिङ्ग (खरी) | ज्वालामुखी गाउँपालिकाका सबै स्थानीय तहमा शान्तपुर्वक र उत्साहजनक रुपमा मतदान सम्पन्न भएको छ | गाउँपालिका अन्तर्गत सबैभन्दा बढी मत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बैशाख ३१, धादिङ्ग (खरी) | ज्वालामुखी गाउँपालिकाका सबै स्थानीय तहमा शान्तपुर्वक र उत्साहजनक रुपमा मतदान सम्पन्न भएको छ | गाउँपालिका अन्तर्गत सबैभन्दा बढी मत"/>

2026-10-15 07:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

ज्वालामुखी गाउँपालिकाका सबै स्थानीय तहमा शान्तपूर्ण मतदान


तश्विरमा: ढोला स्थित मतदान केन्द्रमा मतदान गराईदै |

बैशाख ३१, धादिङ्ग (खरी) | ज्वालामुखी गाउँपालिकाका सबै स्थानीय तहमा शान्तपुर्वक र उत्साहजनक रुपमा मतदान सम्पन्न भएको छ | गाउँपालिका अन्तर्गत सबैभन्दा बढी मतदाता भएका वार्ड नम्बर ५ स्थिति कुल ३२६८ मतदातामा २४६३ मत खसेको छ | 

त्यस्तै ज्वालामुखी गाउँपालिका वडा नम्बर ७ मा २१२० मतदाता मध्ये १६६२ (७८.३९%) मत खसेको जानकारी प्राप्त भएको छ ।

गाउँपालिका अन्तर्गत चैनपुरमा ३, खरीमा १, ढोलामा १ र मैदिका ३ मतदान केन्द्रमा उत्साहजनक सहभागिता रह्यो | गाउँपालिकास्थित सबै मतदान केन्द्रमा खटेका प्रहरी तथा अधिकृतहरुले दिएको अनुसार केहि ठाउँमा सामान्य बिबाद बाहेक सबै स्थानमा मतदान शान्तपूर्ण रुपमा सम्पन्न भएको छ | 

मुख्य प्रतिष्पर्धीको रुपमा एमाले, कांग्रेस र माओवादी रहेको यस स्थानीय तहमा माओवादी र कांग्रेस बीच तालमेल छ भने एमाले एक्लै सहभागी बनेको छ | मतगणनाको काम भोलिबाट सुरु हुने जानकारी प्राप्त भएको छ |

हेर्नुस् बिभिन्न मतदान केन्द्रका झलकहरु: 


तश्विरमा: चैनपुर स्थित गाउँ  मतदान केन्द्रमा मतदान गराईदै |


तश्विरमा: मैदीको सातदोवाटे स्थित मतदान केन्द्रमा मतदान गराईदै |


तश्विरमा: मैदीको ठुलोचौर स्थित मतदान केन्द्रमा मतदान गराईदै |


तश्विरमा: मैदीको  सातभन्ज्याङ स्थित मतदान केन्द्रमा मतदान गराईदै |

तश्विरमा: खरीको  मैदानस्थित मतदान केन्द्रमा मतदान गराईदै |

तश्विरमा: चैनपुर वडा नम्बर ७ को मतदान केन्द्रमा मतदान गराईदै |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने