आशिष मल्ल | जेठ १, डडेल्धुरा | दोस्रो चरणको स्थानीय तहको निर्वाचन हुन एक महिना बाँकी रहदा डडेल्धुराका म्यादी प्रहरीलाई आजबाट बिभन्न प्रहरी कार्यालयमा खटाईएको छ ।
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... आशिष मल्ल | जेठ १, डडेल्धुरा | दोस्रो चरणको स्थानीय तहको निर्वाचन हुन एक महिना बाँकी रहदा डडेल्धुराका म्यादी प्रहरीलाई आजबाट बिभन्न प्रहरी कार्यालयमा खटाईएको छ ।
2026-06-29 04:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

दोश्रो चरणको निर्वाचनका लागि बिभिन्न ठाउँमा म्यादी प्रहरी खटाइयो

आशिष मल्ल | जेठ १, डडेल्धुरा | दोस्रो चरणको स्थानीय तहको निर्वाचन हुन एक महिना बाँकी रहदा डडेल्धुराका म्यादी प्रहरीलाई आजबाट बिभन्न प्रहरी कार्यालयमा खटाईएको छ ।

म्यादी प्रहरीमा छनोट भएकाहरुको आवश्यक तालिम सकिए पश्चात प्रहरीले उनीहरुलाई जिल्लाका बिभिन्न ठाउँमा रहेको ईलाका प्रहरी कार्यालय, प्रहरी चौकी र अस्थायी प्रहरी पोष्टमा खटाएको हो ।

यसअघि बैशाख ३१ गते नै देशैभर निर्वाचन हुने भनिएपछि एकै पटक म्यादी प्रहरी छानिएका थिए ।  तर सरकारले दोश्रो चरणमा जेठ ३१ गते प्रदेश नम्बर १, २, ५ र ७ मा चुनाव गर्ने निर्णय गरेपछि म्यादी प्रहरीमा केही अन्यौलता छाएइको थियो ।

म्यादी प्रहरीमा छानिएका चार सय ११ जना म्यादी प्रहरीहरुलाई आज मात्रै उनीहरुलाई ईलाका प्रहरी कार्यालय, प्रहरी चौकी र अस्थायी प्रहरी पोष्टमा खटाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आवश्यक तालिम सकिएपछि उनीहरुलाई प्रहरीहरुलाई शान्ति सुरक्षामा सहयोग गर्नको लागि जिल्लाका बिभिन्न ठाउँमा खटाइएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरिक्षक (डीएसपी) प्रेम बहादुर शाहीले जानकारी दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी