पर्वत । स्थानीय तहको मत गणना शुरु भएसँगै पर्वतमा तीन शीर्ष दलहरुको अनुहारमा पसिना छुट्न थालेका छन.् । दुइ नगरपालिका, पाँच गाउँपालिकासहित सात वटा स्थानीय तह रहेको पर्वतमा मत गण्नाको प्रराम्भीक नतिजा बाहिर आउन थालेको छ । कुश्मा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पर्वत । स्थानीय तहको मत गणना शुरु भएसँगै पर्वतमा तीन शीर्ष दलहरुको अनुहारमा पसिना छुट्न थालेका छन.् । दुइ नगरपालिका, पाँच गाउँपालिकासहित सात वटा स्थानीय तह रहेको पर्वतमा मत गण्नाको प्रराम्भीक नतिजा बाहिर आउन थालेको छ । कुश्मा "/>

2026-06-29 04:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतका दुइ नगरपालिकामा काँग्रेसको अग्रता, एमाले पछ्याउदै, माओवादी हरायो

2017-05-16


पर्वत । स्थानीय तहको मत गणना शुरु भएसँगै पर्वतमा तीन शीर्ष दलहरुको अनुहारमा पसिना छुट्न थालेका छन.् । दुइ नगरपालिका, पाँच गाउँपालिकासहित सात वटा स्थानीय तह रहेको पर्वतमा मत गण्नाको प्रराम्भीक नतिजा बाहिर आउन थालेको छ । कुश्मा नगरपालिका र फलेवास नगरपालिकामा नेपाली काँग्रेसले अग्रता लिएको छ । फलेवास नगरपालिकामा केहि बेर अगाडी सम्म एमालेले अग्रता लिएता पनि यो समाचार तयार पार्दासम्म काँग्रेस अगाडि देखिएको छ । त्यस्तै कुश्मा नगरपालिकामा काँग्रेसको अग्रता कायमनै छ । कुश्मा नगरपालिका १ पाङमा भने एमालेले जितेको छ ।

जिल्लामा रहेका कुल ९९ हजार २ सय ४३ मत मध्ये ६९ हजार १ सय ५४ ७५ जनाले मतदानमा सहभागिता जनाएका हुन् । भने ३० हजार भन्दा बढिले मतदानमा सहभागिता नजनाएको पाइएको हो । जस मध्ये महिला ३९ हजार १ सय ९७ र पुरुष २९ हजार ८ सय ७८ जना सहभागि भएका हुन् ।

कुश्मा नगरपालिकामा १७ हजार ६ सय ११, फलेवास नगरपालिकामा १२ हजार ९ सय ७६, मोदी गाउँपालिकामा १० हजार ९ सय ४१ , जलजला गाउँपालिकामा ९ हजार ६ सय ४९ मत खसेका हुन् ।


यसैगरी पैंयु गाउँपालिकामा ६ हजार ८ सय २४, विहादि गाउँपालिकामा ६ हजार २ सय १६ र महाशिला गाउँपालिकामा ४ हजार ८ सय ५८ मत खसेको जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी