ताराबहादुर महत । जेष्ठ २, दोलखा । दोलखा जिल्लाको दुई नगरपालिका र ६ गाँउपालिकामा मतगणना जारी रहेको छ । अहिलेसम्मको मत परिणाम अनुसार नेकपा एमालेबाट भीमेश्वर नगरपालिकाको वडा नम्बर १ मा विरबहादुर थामी, जिरी नगरपालिकाको वडा नम्बर ३ मा नुर्वु शेर्पा, वडा नम्ब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ताराबहादुर महत । जेष्ठ २, दोलखा । दोलखा जिल्लाको दुई नगरपालिका र ६ गाँउपालिकामा मतगणना जारी रहेको छ । अहिलेसम्मको मत परिणाम अनुसार नेकपा एमालेबाट भीमेश्वर नगरपालिकाको वडा नम्बर १ मा विरबहादुर थामी, जिरी नगरपालिकाको वडा नम्बर ३ मा नुर्वु शेर्पा, वडा नम्ब"/>
2026-06-29 04:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

दोलखाका १७ वडाको नतिजा सार्वजनिक एमाले र माओवादी केन्द्रविच कडा प्रतिस्पर्धा

2017-05-16

ताराबहादुर महत । जेष्ठ २, दोलखा । दोलखा जिल्लाको दुई नगरपालिका र ६ गाँउपालिकामा मतगणना जारी रहेको छ । अहिलेसम्मको मत परिणाम अनुसार नेकपा एमालेबाट भीमेश्वर नगरपालिकाको वडा नम्बर १ मा विरबहादुर थामी, जिरी नगरपालिकाको वडा नम्बर ३ मा नुर्वु शेर्पा, वडा नम्बर ४ मा पदेमान जिरेल, वडा नम्बर ६ मा गोपालबहादुर कार्की, गौरीशंकर गाँउपालिकाको वडा नम्बर १ मा झलककुमार कार्की , बैत्यश्वर गाउँपालिका ७ मा रेशराज स्वराज रिमाल र जिरी नगरपालिकामा डुके शेर्पा गरी ७ जना विजयी भएका छन् । 

माओवादी केन्द्रबाट जिरी नगरपालिकाको वडा नम्बर २ मा ङिमापाल्दे शेर्पा, वडा नम्बर ५ मा ङिमा साङ्गे शेर्पा, विगु गाँउपालिकाको वडा नम्बर १ मा हिरन्डेबहादुर गुरुङ, वडा नम्बर २ मा कृष्ण ठकुरी, वडा नम्बर ३ मा श्रीराम खड्का, गौरीशंकर गाँउपालिकाको वडा नम्बर २ मा वसन्त कार्की, कालिञ्चोक गाँउपालिका वडा नम्बर २ मा नानी पाण्डे तथा बैत्यश्वर गाँउपालिका वडा नम्बर ८ मा रमेश कुमार अधिकारी गरी सात जना विजयी भएका छन् । 


नेपाली कांग्रेसबाट जिरी नगरपालिकाको वडा नम्बर १ मा लाक्पा शेर्पा, तामाकोसी गाँउपालिकाको वडा नम्बर १ मा महेश्वर काफ्ले र कालिञ्चोक गाँउपालिकाको वडा नम्बर १ मा बाबुलाल थामी गरी ३ जना विजयी भएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी