2026-09-19 03:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

दोलखा बैत्यश्वरको अन्तिम नतिजा यस्तो आयो, को को भए विजयी ?

ताराबहादुर महत । जेष्ठ ३, दोलखा । दोलखाको बैत्यश्वर गाउँपालिका प्रमुखमा नेपाली काङ्ग्रेस र माओवादी केन्द्रको संयुक्त गठबन्धनका छवि लामा विजयी भएका छन ।

भर्खरै सम्पन्न अन्तिम मत परिणाम अनुसार लामाले निकटतम प्रतिद्वन्द्वी एमालेका ऋषिकेश उप्रेतिलाई २१२६ मत अन्तरले पछाडि पारेका हुन । जस अनुसार लामाले ७ हजार १ सय २९ र उप्रेतिले ५ हजार ३ मत प्राप्त गरेका थिए । लामा नेपाली काङ्ग्रेसका उम्मेद्वार हुन ।

त्यसैगरी उपप्रमुखमा पनि गठबन्धन अन्र्तगत माओवादी केन्द्रका रविचन्द्र आचार्य विजयी भएका छन । अचार्यले ७  हजार ५ सय ११ र निकटतम प्रतिद्वन्द्व एमालेकी शान्तिमाया तामाङले ४ हजार ४ सय मत प्राप्त गरेकी थिईन ।

बैत्यश्वर गाउँपालिकाका ८ वडा मध्ये  १,२,३ र ६ मा नेपाली काङ्ग्रेस, ४,५ र ७ मा एमाले तथा ८ मा माओवादी केन्द्रका उम्मेद्वार विजयी भएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई