By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    10 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    13 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    13 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    13 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    16 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    16 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    17 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: यसरी बनाउछु ५ बर्षमा समृद्ध अमरगढी नगर : मेयरका उम्मेदवार बिपीन ओझा
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > सुदुरपश्चिम प्रदेश > कन्चनपुर - KNC > यसरी बनाउछु ५ बर्षमा समृद्ध अमरगढी नगर : मेयरका उम्मेदवार बिपीन ओझा
कन्चनपुर - KNCकैलाली - KLLडडेलधुरा - DDLडोटी - DTबझाङ्ग - BJNराजनीति

यसरी बनाउछु ५ बर्षमा समृद्ध अमरगढी नगर : मेयरका उम्मेदवार बिपीन ओझा

साझासवाल
Last updated: May 17, 2017 2:26 pm
साझासवाल
3 Min Read
Share

ललित बोहरा / डडेल्धुरा बैशाख । नेकपा एमालेको तर्फबाट अमरगढी नगरप्रमुखमा उम्मेदवार रहेका एमाले नगर कमिटी अध्यक्ष बिपीन ओझाले ५ बर्षमा समृद्ध नगरपालीका बनाउने योजना सार्वजनीक गरेको छ । उनले आफुले नगर प्रमुखमा बिजयी भएपछि ५ बर्षमा गर्ने र नगरको लागी आवश्यक सबै कार्य योजना तयार गरेको बताएका छन् 

अमरगढी नगरपालीका मेयर तथा प्रमुखका उम्मेदवार ओझाले सार्वजनीक गरेको योजनाहरुमा समग्र अमरगढी नगरपालीकालाई तत्काल गुरुयोजना बनाई नेकपा एमालेको सरकारका पालामा ल्याईएको स्मार्ट सिटीको योजनालाई कार्यान्वय गर्ने, आधुनिक नगरको परिकपनालाई साकार पार्न ब्यबस्थीत बसपार्क निमार्ण, बजार ब्यवस्थापन गरी बिभिन्न क्षेत्रमा सोपिङ कम्पलेक्स, सबै प्रकारको पसलहरु फरक–फरक स्थानमा (तरकारी, कपडा, श्रीगार, खुद्रा पसलहरु छुटा छुटै) आधुनीक किसीमको सभागृह निमार्ण गर्ने र त्यसलाई भईपरी आउने बिपदमा समेत प्रयोग गर्ने, खेल मैदान , क्रिक्रट मैदान तथा स्पोर्टस कम्पलेक्स निमार्ण प्रमुख ऐजेन्डा हुने बताएको छ ।


यस्तै प्रत्येक वार्डका सदमुकामहरुमा ब्यवस्थिीत पार्क,  बाल उथान (चिल्ड्रीन पार्क), प्रत्येक वार्डमा पुस्तकालय (ईलाईब्रेरी), वाचनालय सहितको सुदुरपश्चिमको संस्कृति झल्किीने संग्रालय निमार्ण गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

    डडेल्धुरा बहुमुखी क्याम्पसका पूर्व सभापती समेत रहेका ओझाले अमरगढी नगरपालीकामा तिन तहमा चक्रपथ निमार्ण गरिने, जस अन्र्तगतः बहिरी चक्रपथ, भित्री चक्रपथ र मध्य चक्रपथ निमार्ण गरी कालोपत्रे बनाउने, प्रत्येक वार्डका सदरमुकामहरुमा कालोपत्रे सडक निमार्ण गर्ने, सडक नपुगेका चिरखीटे लगायतका क्षेत्रमा सडकको पहँुच सम्म जोडने, प्राबिधीक शिक्षालयलाई प्राथमीकताका साथ अगाडी बढाईने र डडेल्धुरा बहुमुखी क्याम्पसमा सबै बिषयको शिक्षा प्रणाली लागु गर्नमा बिशेष जोड दिने, सुरक्षित सहर ब्यबस्थीत सहर अन्तरगत अमरगढी नगरका मुख्य मुख्य चोकहरुमा तथा बजारका महत्वपूर्ण ठाउँहरुमा सिसि क्याम्मरा र सौर्यबत्ती नभएकोे सबै वार्डका समदुकामहरुमा पनि जडान गरी मुख्य बजार क्षेत्रमा हुन सक्ने चोरी लगायतका घटना तथा महिला माथि हुने हिंसात्मक घटना हुन नदिन आफुले बिशेष योजना बनाएको बताएका छन् ।


  •  
  • यस्तै उनले कृर्षिमा आधुनिकरण, बैज्ञानीक बन ब्यबस्थापन, उधोगीकरण, पर्यटकीय तथा धार्मीक क्षेत्रहरुलाई ब्यबस्थीत बनाई पर्यटकको आर्कषणको विन्दु अमरगढी नगर बनाउने र एकिकृत सहरी बस्थी बिकास गरी यस क्षेत्र भित्र रहेका मुक्त हलियाहरुको पुनःस्थापनमा र घर निमार्ण तथा मर्मतमा आफु सधै लाग्ने प्रतिबद्ध रहेको जनाएका छन् । 

साथै उनले दलित, गरिबीको रेखा मुनी रहेका मुक्त हलियाका बालबालीकाहरुलाई प्राबिधीक शिक्षामा बिशेष छुट तथा छात्राबृतीको ब्यबस्थामा पनी जोड दिने बताएका छन् । 

Share This Article
Facebook Email Copy Link Print
Previous Article कपुरकोट गाउंपालिकाको अध्यक्षमा सेन र उपाध्यक्षमा बुढामगर
Next Article सल्यानको तीन गाउँपालिका र ५७ वडाको नतिजा सार्वजनिक
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

राजनीति

प्रधानमन्त्री ओलीलाई रविको चेतावनी- न्युयोर्कबाट आँखा नसन्काउनुस् !

57 years ago
काठमाडौँ - KTMमुख्य समाचारराजनीति

२०८४ को निर्वाचनमा माओवादीले बहुमत ल्याउन्छ: अग्नि सापकोटाको दाबी

12 months ago
राजनीति

प्रचण्ड नेतृत्वको सरकारमा कुन दलको कति मन्त्रालयमा दाबी ?

57 years ago
बझाङ्ग - BJNसमाज

बझाङको केदारस्यु गाउँपालिकाका एक किशोर एकहप्ता देखि बेपता

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?