2026-08-29 12:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देशकै पहिलो महिला उम्मेदवार मेयरमा विजयी, उपमेयरमा पनि महिला


नन्दराम जैशी/जेठ ३ जुम्ला । प्रदेश नं ६ को एक्लो महिला मेयरका उम्मेदवार कान्तीका सेजुवाल विजयि हुनु भएको छ । 

प्रदेश नं ६ को जुम्ला चन्दननाथ नगरपालिकामा नेपालि कांग्रेसबाट मेयरका लागि एक्लो उम्मेदवार कान्तीका सेजुवाल विजयि हुनुभएको हो । विजयि सेजुवालले २७ सय ७७ मत ल्याएर नगरपालिकाको मेयर पद जित्नुभएको छ । उहाँका निकटतम प्रतिद्धोन्दी नेकपा एमालेका शान्तिलाल महतलाइ ७ सय ७१ मतको अन्तर पार्दै कान्तीका सेजुवाल मेयरमा विजयि हुनुभएको हो । प्रतिद्धोन्दी नेकपा एमालेका शान्तिलाल महतले २ हजार ६६ मत प्राप्त गर्नुभएको छ । भने माओवादिक केन्द्रका अशोककुमार श्रेष्ठले २ हजार १५ मत ल्याउनुभएको छ ।    

 यस्तै चन्दननाथ नगरपालिकाको उपमेयरमा कडा प्रतिस्पर्धाका साथ महिला उम्मेदवार माओबादि केन्द्रका अप्सरादेवि न्यौपाने महत २ हजार १८ मत प्राप्त गरी विजयि हुनुभएको छ । उहाँका निकटतम प्रतिद्धोन्दी नेपालि कांग्रेसका जगत बहादुर खत्रिलाइ २ सय ४४ मतको अन्तर पार्दै अप्सरादेवि न्यौपाने महत उपमेयरमा विजयि हुनुभएको हो । प्रतिद्धोन्दी नेपालि कांग्रेसका जगत बहादुर खत्रिले १७ सय ७४ मत प्राप्त गर्नुभएको छ । भने नेकपा एमालेका मेनका रेग्मी (चौलागाई) ले १७ सय १० मत प्राप्त गर्नुभएको छ । चन्दननाथ नगरपालिकामा ९ हजार ६ सय ७२ मतदाता रहेका थिए । 

नगरपालिकाको चुनावि मैदानमा महिला १ सय ३६ र पुरुष ५६ उम्मेदवार उत्रिएका थिए । 

चन्दननाथ नगरपालिकाका १० वटा वडाहरुमध्य ३ वडामा नेपालि कांग्रेस, ३ वटा वडामा नेकपा एमाले, ३ वडामा माओबादि केन्द्र विजयि भएको छ । भने एउटा वडा तथा वडा नं ५ मा स्वतन्त्र उम्मेदवार अर्जुनसिंह कठायत विजयि हुनुभएको छ ।       

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था