2026-10-15 07:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

धादिङको ज्वालामुखी गाउँपालिका प्रमुखमा कांग्रेस जम्मा २८ मतले विजयी

अनिल अधिकारी | जेठ ४, काठमाडौं (सास) | धादिङको ज्वालामुखी गाउँपालिका प्रमुखमा कांग्रेसका विनोद तिमल्सिना २८ मतले विजयी भएका छन् । तिमल्सिनाले ५ हजार ९५४ मत ल्याएका छन् भने उनका निकट प्रतिद्वन्द्वी एमालेका रामप्रसाद अधिकारीले ५ हजार ९२६ मत ल्याएका छन् ।

त्यस्तै, उपमेयरमा एमालेकी जानुका सिम्खडाले ५२३५ मत प्राप्त गरेकी छन् । उनका निकटतम प्रतिद्वन्दी माओवादी केन्द्र र कांग्रेसका संयुक्त उम्मेदवार विष्णुकुमार श्रेष्ठले ४८९६ मत प्राप्त गरेका छन् । 

माओवादी यसकारण हार्यो 

ज्वालामुखी ५ बाट उपप्रमुखमा कांग्रेसलाई ४६६ मत खसेको छ जुन मत तालमेल अनुसार माओवादीका उम्मेदवार बिष्णु श्रेष्ठलाई जानुपर्ने थियो तर माओवादी र कांग्रेस गठबन्धनले ज्वालामुखी ५ का मतदातालाई कसरी मतदान गर्ने भन्ने नसिकाउँदा उपप्रमुख एमालेको पोल्टामा गएको स्पष्ट देखिन्छ । यदी ज्वालामुखी ५ बाट तालमेल अनुसार मत खसेको अवस्थामा माओवादी उम्मेदवार बिष्णु श्रेष्ठले ५३०० भन्दा बढी मत पाउने सक्थे । श्रेष्ठले अन्य वडाबाट जितको लागि प्रतिष्पर्धी मत पाएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने