पर्वत, ४ जेठ  |  पर्वतको मोदी गाउँपालिकाको अध्यक्षमा एमालेका प्रेमप्रसाद पौडेल बिजयी हुनुभएको छ ।

भर्खरै घोषणा भएको अन्तिम मत परिणाम अनुसार पौडेले  १ हजार ८ सय ५४ को "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत, ४ जेठ  |  पर्वतको मोदी गाउँपालिकाको अध्यक्षमा एमालेका प्रेमप्रसाद पौडेल बिजयी हुनुभएको छ ।

भर्खरै घोषणा भएको अन्तिम मत परिणाम अनुसार पौडेले  १ हजार ८ सय ५४ को "/>

2026-06-29 05:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतको मोदी गाउँपालिकामा एमालेका पौडेल अत्याधिक बहुमतले बिजयी

2017-05-18

पर्वत, ४ जेठ  |  पर्वतको मोदी गाउँपालिकाको अध्यक्षमा एमालेका प्रेमप्रसाद पौडेल बिजयी हुनुभएको छ ।

भर्खरै घोषणा भएको अन्तिम मत परिणाम अनुसार पौडेले  १ हजार ८ सय ५४ को मतको अन्तरले बिजयी हुनुभएको हो । पौडेलले ५ हजार ६ सय ७३ मत प्राप्त गरेका छन् छ भने नेपाली काँग्रेसका उम्मेदवार विश्वप्रकास प्रसाईले ३ हजार ८ सय १९ मत प्राप्त गरे ।



त्यसैगरी उपप्रमुख पदमा पनि नेकपा एमालेकै सेती महत बिजयी भएकि छिन् ।  उनले ५ हजार ३ सय ९६ मत प्राप्त गरिन् भने उनका निकटतम प्रतिद्धन्द्धि नेपाली काँग्रेसकी उम्मेदवार मिना केसीले ३ हजार ८ सय ३४ मत प्राप्त गरिन् ।

उक्त गाउँपालिकामा वडा नंं १ मा नेपाली काँग्रेसको प्यानलनै बिजयी भएको थियो भने अन्य ७ वटा वडामा एमालेको प्यानलसहित बिजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्वतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी