जेठ ७, परासी | रामग्राम नगरपालिकाको वडा नं २ मा नेपाली कांग्रेसले चुनाव प्रचार प्रसार समिति कार्यालय खोलेको छ । नेपाली कांग्रेसले वडा नं. २ मा दुर्गाटोल स्थित कार्यालय ख"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जेठ ७, परासी | रामग्राम नगरपालिकाको वडा नं २ मा नेपाली कांग्रेसले चुनाव प्रचार प्रसार समिति कार्यालय खोलेको छ । नेपाली कांग्रेसले वडा नं. २ मा दुर्गाटोल स्थित कार्यालय ख"/>

2026-09-19 07:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

परासी क्षेत्रमा नेपाली कांग्रेसकै जित हुने निश्चितः नेपाली कांग्रेस

जेठ ७, परासी | रामग्राम नगरपालिकाको वडा नं २ मा नेपाली कांग्रेसले चुनाव प्रचार प्रसार समिति कार्यालय खोलेको छ । नेपाली कांग्रेसले वडा नं. २ मा दुर्गाटोल स्थित कार्यालय खोली सबै कार्यकर्ताहरुलाई चुनावी प्रचार प्रसारमा होमिन निर्देशन दिएको छ । वडा कार्यालयको आज विहान एक कार्यक्रमबिच उद्दघाटन भएको छ ।

नेपाली कांग्रेसले वडा कार्यालय खोली कार्यकर्ताहरुलाई चुनाव आफनो पक्षमा ल्याउन अहिलेदेखि नै घरदैलो र प्रचार प्रचारमा जुटन आग्रह गर्यो । कांग्रेसले रामग्राम नगरपालिकाको मेयर, उपमेयर वडा अध्यक्ष र सदस्यहरु लोकप्रिय, क्षमतावान र ईमान्दार उम्मदेवार ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ । कांग्रेसले रामग्राम नगरपालिका, सुनवल, बर्दघाट र तलका सम्पुर्ण गाउँपालिकामा नेपाली कांग्रेस नै बिजेता रहने विस्वास व्यक्त गर्दै कार्यकर्ताहरुलाई आ–आफनो ठाउँ क्षेत्रबाट नेपलाी कांग्रेसलाई चुनावमा सहयोग गर्न आग्रह गरेको छ ।

वडा अध्यक्ष लव प्रकाश अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि एवं कांग्रेसका जिल्ला सभापति विष्णु लामिछाने, जिल्ला सचिव विक्रम यादव, जिल्ला सदस्य पलकधारी गुप्ता, क्षेत्रिय सभापति नरेन्दं्र कुमार गुप्ता, नगरसभापति नारायण रेग्मी, नगर उपसभापति श्रीधर बस्याल, सचिव बसन्त पराजुली, महिला संघ नगर सभापति गोमती परियार, ने.का क्षेत्रिय कोषाध्यक्ष शिता ज्ञवाली, उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष बैजनाथ जयसावल, पुर्व अध्यक्ष विरेन्द्र अग्रहरी, ने.का सक्रिय सदस्य मधु रेग्मी, रम्भा कुँवर, आराधना भट्ट, उर्मिला अग्रहरी, रामबृक्ष यादव, विनोद श्रेष्ठ, चन्द्रिका अग्रहरी लगायतले मन्तब्य राखेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो