2026-06-29 07:45 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भरतपुरमा रेणु र देवीको मतान्तर अब १३७६ मात्रै, रेणु निरन्तर देवीको नजिक (अपडेट)

जेठ ११, चितवन | चितवन स्थित भरतपुर महानगरपालिकामा मतगणना अझै जारी छ । दुई दिन अघिसम्म निरन्तर मतान्तर बढाउंदै अघि बढेका एमाले उम्मेदवार देवी ज्ञावालीको स्पिड पछिल्लो अवस्थामा रेणु दाहालको पक्षमा देखिएको छ ।

एमाले उम्मेदवार देवी ज्ञवालीले निकै राम्रो मतले अग्रता लिएपछी मतान्तरमा माओवादीकि उम्मेदवार रेणु दाहालको स्थति निकै कमजोर बनेको थियो तर अब रेणुको मतको स्पिडले गति लिएको छ । 

माओवादी-कांग्रेस गठवन्धन रहेको भरतपुरमा माओवादीकी उम्मेदवार रेणु दाहालले देवीलाई अग्रता दिन अब १३७६ मत ल्याउनुपर्ने हुन्छ । मंगलबारसम्म ३८३३ मतले अग्रता लिएका देवीले अहिले ३२०५५  मत प्राप्त गरेका छन् भने रेणु दाहालले ३०६७९ मत प्राप्त गरेकी छन् । 

त्यस्तै उपमेयर पदका लागि नेपाली कांग्रेसले एमालेलाई निकै पछाडी पारेको छ । पछिल्लो प्राप्त जानकारी अनुसार एमालेका उपमेयरलाई २८९६५ मत प्राप्त भएकोमा माओवादी-कांग्रेस गठबन्धनले ३४,१९३ मत प्राप्त गरेको छ । 

यो पनि पढ्नुस 

>> कतार एयरवेजमा नेपालीहरुलाई रोजगारीको अवसर 

>> एक्कासी मोबाइल बन्द भए फ्रिजमा हाल्दिनुस

>> आफ्नो जन्म मितिबाट आफैले थाहा पाउनुस, तपाइको भाग्य कति बर्षदेखि चम्कन्छ ?

>> पुरुषका यस्ता ११ गुणले गर्दा महिलाहरु हुरुक्कै हुन्छन् !

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी