2026-06-29 07:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

तुलसीपुर उपमहानगरपालिकाका विभिन्न वडाका अध्यक्षका उम्मेदवारको टुङ्गो (कहाँ को परे ?)

जेठ १२, तुलसीपुर (दाङ) | नेपाली काँग्रेसले तुलसीपुर उपमहानगरपालिकाका विभिन्न वडाका अध्यक्षका उम्मेदवारको टुङ्गो लगाएको छ । 

प्राप्त विवरणअनुसार वडा नं १ मा फल्कुदत्त भण्डारी, २ मा राजु आचार्य, ३ मा तर्नबहादुर खड्का, ४ मा चित्रा गिरी, ५मा वीरेन्द्र शाह, ६ मा लोकराज डाँगी, ७ मा टोपबहादुर केसी, ८ मा बेदु केसी, ९ मा घनश्याम ढकाल रहनुभएको छ । 

त्यसैगरी वडा नं १० मा कुमार लामिछाने, ११ मा चित्रबहादुर वली, १२ मा पुष्पराज गिरी, १३ मा डम्बर न्यौपाने, १४ मा पर्शुनारायण चौधरी, १५ मा भागवत रेग्मी, १६ मा गणेश चौधरी, १७ मा थलराज पुरी, १८ मा हिमबहादुर डाँगी र १९ मा पदम वली रहनुभएको छ तर नगरप्रमुख र उपप्रमुखको नाम भने अझै टुङ्गो लाग्न सकेको छैन् । 

यसअघि नेकपा (माओवादी केन्द्र) र नयां शक्ति पार्टीले भने जिल्लाका १० वटै तहका उम्मेदवार सार्वजनिक गरिसकेको छ | रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी