2026-06-29 11:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बडिगाड गाउँपालिकामा जनप्रतिनिधिले काम सुरु गरे

कमल पौडेल | जेठ १८, खर्वाङ | बडिगाड गाउँ कार्यपालिकाको पहिलो वैठकले सडक नपुगेका वडा कार्यालयमा पहिलो प्राथमिकताका साथ  सडक पुर्याउने निर्णय गरेको छ ।

विहिवार पदभार ग्रहण संगै वसेको वैठकले सो निर्णय गरेको हो। वैठकले गाउँपालिका भित्र भूमिहिन जनताको पहिचान गर्न समिति गठन गरेको छ ।

त्यस्तै पालिका कार्यालयको लागी आवश्यक जग्गा व्यावस्थापन गर्न अध्यक्ष मेयरसिंह पाइजाको संयोजकत्वमा ३ सदस्यिय समितिको गठन गरेको छ। समितिमा उपाध्यक्ष अम्वर वहादुर श्रीस र वडा नं. ५ का अध्यक्ष अर्जुन प्रसाद खरेल रहनु भएको छ। शुक्रवार अधिकाशं वडाहरुमा नवनिर्वाचित जनप्रतिनिधिहरुले पदस्थापन गर्ने कार्यक्रम रहेको छ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी