जेठ २४, काठमाडौं । नयाँ सरकारमा नेकपा माओवादी केन्द्रको तर्फबाट कृष्णबहादुर महरालाई उपप्रधान तथा परराष्ट्रमन्त्री बनाइने भएको छ भने गृहमन्त्री जनार्दन "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जेठ २४, काठमाडौं । नयाँ सरकारमा नेकपा माओवादी केन्द्रको तर्फबाट कृष्णबहादुर महरालाई उपप्रधान तथा परराष्ट्रमन्त्री बनाइने भएको छ भने गृहमन्त्री जनार्दन "/>

2026-06-29 11:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जनार्दन शर्मा गृहमन्त्री, उपप्रधान तथा परराष्ट्रमन्त्री महरा


जेठ २४, काठमाडौं । नयाँ सरकारमा नेकपा माओवादी केन्द्रको तर्फबाट कृष्णबहादुर महरालाई उपप्रधान तथा परराष्ट्रमन्त्री बनाइने भएको छ भने गृहमन्त्री जनार्दन शर्माहुने भएका छन् ।

माओवादी हेडक्वाटरको बुधबार बसेको बैठकले देउवा सरकारमा पार्टीका नेतृत्व महराले गर्ने निर्णय गरेको हो । यस अघि प्रचण्ड नेतृत्वको सरकारमा समेत उप्रपधान तथा अर्थमन्त्री रहेका कृष्णबहादुर महरालाई यो पटक परराष्ट्र मन्त्रीको जिम्मा दिईने भएको हो ।

यस्तै प्रचण्ड नेतृत्वको सरकारमा उर्जामन्त्री बनेका जनार्दन शर्मा गृहमन्त्री बन्ने भएका छन् । त्यस्तै माओवादी बैठकमा प्रभु साहलाई विना विभागीय मन्त्री बनाउने छलफल भएको छ । यस बिषयमा भने कांग्रेससंगको छलफल पछी टुंगो लाग्ने छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी