ललित बोहरा/जेठ २४, डडेल्धुरा । डडेल्धुरामा सोमबार देखि सुरु भएको १८ औँ राष्ट्रिय सरसफाई सप्ताह अन्तरगत विभिन्न कार्यक्रमको  आयोजना भईरहेका छन् ।

 स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

ललित बोहरा/जेठ २४, डडेल्धुरा । डडेल्धुरामा सोमबार देखि सुरु भएको १८ औँ राष्ट्रिय सरसफाई सप्ताह अन्तरगत विभिन्न कार्यक्रमको  आयोजना भईरहेका छन् ।

 स"/>

2026-06-29 11:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरामा राष्ट्रिय सरसफाई सप्ताह अन्तरगत एक दिने अन्तरक्रिया

2017-06-07


ललित बोहरा/जेठ २४, डडेल्धुरा । डडेल्धुरामा सोमबार देखि सुरु भएको १८ औँ राष्ट्रिय सरसफाई सप्ताह अन्तरगत विभिन्न कार्यक्रमको  आयोजना भईरहेका छन् ।

 सप्ताहको दोस्रो दिन  बुधबार बजार सरसफाई फोहर ब्यबस्थापन सम्बन्धी एक दिने सरोकारवालाहरु र उद्योग वाणिज्यका सदस्य तथा अमरगढी नगरपालीका भित्रका ब्यापारीहरुसंग अन्र्तक्रिया गरेको छ ।

 खानेपानी तथा सरसफाई डिभिजन कार्यालय डडेल्धुराको मुख्य आयोजनामा बजार सरसफाई तथा फोहर ब्यबस्थापन अन्तरक्रिया गरीएको हो ।  

 कार्यक्रममा फोहरको मुख्य स्रोत रहेको तरकारी बजारलाई कसरी ब्यबस्थापन गर्ने भने प्रमुख बिशेष बनाईएको थियो । तरकारी पसलहरुलाई उद्योग वाणिज्य संघले बनाएका रिसी खोला जाने स्थानका जस्ताको भवनहरुमा पसल सार्न लगाउने देखी सडक फराकीलो बनाउनु पर्ने सम्म कार्यक्रममा छलफल भएको छ ।

 छलफलमा बुझाब दिदैँ उद्योग वाणिज्य संघ डडेल्धुरा कोषाध्यक्ष दिपक महताले बजार सरसफाई गर्न धेरै प्रयासहरु गरेर ब्यपारी र घरधनी सचेत नभएकाले अब  नगर प्रहरी खटाउनु र जरीवाना गर्ने बाहेक अरु बिकल्प नभएको बताएका थिए ।

 यस्तै कार्यक्रमका अध्यक्ष तथा अमरगढी नगरपालीका कार्यकारी प्रमुख मंगल बहादुर शाहीले नगरपालीकाको क्षमता, स्रोत साधन, बजेटले पुग्ने गरी सरसफाई कार्यक्रम गरी रहेको र अब निर्वाचीत हुने नगर प्रमुखले सबै नगरको बिकाश गर्ने भएकाले यस बारे धेरै छलफल गर्न आबश्यक नरहेको बताए । उनले आफुहरुले गर्ने काममा पहिलो दबाब राजनीतीक दलहरुको आउने भएकाले त्तकाल तरकारी पसलहरु सार्न, घर ब्यबस्थापन लगायतका क्रियाकलाप नगर्ने समेत जानकारी दिएका थिए ।  

 सरसफाई सप्ताह अन्तरगते सोमबार बागबजार देखि जिल्ला समन्वय समितिको कार्यालय सम्म सरसफाई गरेको थियो ।  

 सप्ताहलाई सम्पन्न गर्न अमरगढी नगरपालिका, डडेल्धुरा स्थित बिभिन्न सरकारी तथा गैर सरकारी कार्यालयले आर्थिक तथा भौतिक सहयोग गरी रहेको खानेपानी तथा सबडिभीजन कार्यालयका सरसफाई संयोजक उद्धब देउवाले जानकारी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी