2026-09-19 12:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

क्याम्पस प्रमुख शर्मा माओवादी केन्द्रमा प्रवेश

जेठ २७, काठमाडौँ । एमाले निकट प्राध्यापक तथा जनज्योती बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख भोलानाथ शर्मा नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । 

शनिबार क्याम्पस प्रमुख शर्माले माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)बाट टिका लगाएर माओवादीमा प्रवेश गरेका हुन् । 

प्रचण्ड निवास लाजिम्पाटमा शर्माले माओवादी केन्द्र प्रवेस गरेका छन् । अध्यक्ष प्रचण्डको निजी सचिवालयका अनुसार अहिले मुलुक माओवादी केन्द्रका एजेण्डामा गईरहेको भन्दै माओवादीबाटै मात्र मुलुकको निकास र सम्बृद्धि हुने भएकाले माओवादी केन्द्र प्रवेश गरेको शर्माले बताएका छन् । 

यस अघि नेपाली काँग्रेस बेलौरीका सभापति रामलाल राना, सचिव चन्दले प्रचण्ड निवासमै गएर माओवादी केन्द्र प्रवेश गरेको दुई दिन नवित्दै शैक्षिक क्षेत्रका हस्ती शर्माले पनि माओवादी केन्द्र प्रवेश गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता