By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    3 hours ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    4 hours ago
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    4 hours ago
    शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय
    5 hours ago
    मन्त्रिपरिषद्को बैठक बस्दै
    10 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    10 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    10 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    1 day ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: आज नवलपरासीको परासी क्षेत्र लगायत तराईका जिल्ला बन्द
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > गण्डकी प्रदेश > नवलपुर - NWL > आज नवलपरासीको परासी क्षेत्र लगायत तराईका जिल्ला बन्द
नवलपुर - NWLराजनीति

आज नवलपरासीको परासी क्षेत्र लगायत तराईका जिल्ला बन्द

साझासवाल
Last updated: June 13, 2017 2:52 am
साझासवाल
1 Min Read
Share

सरु शर्मा/जेठ ३०, नवलपरासी । राष्ट्रिय जनता पार्टी नेपालले आह्वान गरेको मधेस, थरुहट र लिम्बुवान बन्दका कारण आज नवलपरासीको परासी क्षेत्र लगायत तराईका जिल्ला बन्द भएका छन् । 

बन्दका कारण परासी आसपासका क्षेत्रमा शैक्षिक सँस्था, पसल, कलकारखाना, सवारी साधन ठप्प भएका छन् । पुर्ब पश्चिम राजमार्गमा पनि सवारीका साधन निकै कममात्रामा चलेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । 

हिजो सदरमुकाम परासीमा मसाल जुलुस प्रदर्शन गरेको गठबन्धनले आज र भोली तथा असार १ र २ गते तराई बन्दको आह्वान गरेको हो । बन्द भएपछि लामो दुरीमा गएका यात्रुहरु बाटोमै अलपत्र परेका छन् । नेपाल भारत सिमा क्षेत्र महेशपुरमा पनि भारतबाट आउदै गरेका यात्रु बाटोमै अलपत्र परेको हाम्रा सहकर्मीहरुले बताएका छन् ।  

बन्दका क्रममा कुटनितिक नियोगका सवारी, एम्बुलेन्स, जन्ती, शवबाहन, पत्रकार, पानी बोक्ने गाडी बाहेक अन्य सवै बन्द रहने राजपाले जनाएको छ । राजपाले आज मोटरसाईकल चल्न दिने तर ईरिक्सा भने बन्द हुने निर्णय गरेको प्रवक्ता राधेरमण पाण्डेले बताउनुभयो । 

सरकारले माग पूरा गर्ने्तिर कुनै चासो नदिएपछि बाध्य भएर मधेस, थरुहट र लिम्बुवानमा संघर्षका कार्यक्रम सार्वजनिक गरेको गठबन्धनले जनाएको छ । बन्द भएपछि जिल्लामा सुरक्षा व्यवस्था कडा पारीएको जिल्ला प्रसासनले जनाएको छ । 

Share This Article
Facebook Email Copy Link Print
Previous Article मानवअधिकार वर्षपुस्तकको अर्धबार्षिक पूर्व समीक्षा कार्यक्रम जुम्लामा सम्पन्न
Next Article भक्तपुरमा ट्याक्सी दुर्घटना हुँदा दुईको मृत्यु, दुई जना घाइते
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

राजनीति

स्वर्णिम वाग्लेको दाबी- नक्कली शरणार्थी प्रकरण छानबिन भइरहेको बेलामा पृथ्वी शाहको फ्रड केस आयो

57 years ago
मुख्य समाचारराजनीति

बयानको लागि रवि लामिछानेलाई आज चितवन लगियो

2 years ago
चितवन - CTWराजनीति

भरतपुर महानगरपालिका ताजा अपडेटः रेनु दाहालको अग्रता कायम, कसले कति पाए मत ?

57 years ago
राजनीति

नेपाल अन्तर्राष्ट्रिय लगानीको उत्कृष्ट गन्तव्य- अर्थमन्त्री पुन

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?