पढ्न करिब 1 मिनेट लाग्छ

मोहम्मद ईजहार शेष/जेठ ३०, नवलपरासी । आन्दोलनरत राजपा नेपाल नवलपरासीका १५ जना नेता कार्यकर्तालाई परासीवाट प्रहीले गिरफतारी गरको छ ।

चार दिनको बन्दको आह्वान गर्दै बुद्धचोकमा नाराबाजी गरीरहेको उनिहरुलाई नियन्त्रणमा लिएर उनिहरुलाई जिल्ला प्रहरी कार्यालय परासीमा राखिएको छ । पक्राउ पर्नेमा राजपाका जिल्ला संयोजक पुरन चौधरी, बरिष्ठ नेता मुकुरजि गिरी, प्रवक्ता राधेरमण पाण्डे लगायतका १५ जना नेता कार्यकर्ताहरु रहेको बताईएको छ ।

राजपाले आह्वान गरेको बन्दको कारण नवलपरासीको परासी सहित दक्षिणि क्षेत्रको जनजिवन पुर्ण रुपले प्रभावित भएको छ ।