By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    11 hours ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    11 hours ago
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    12 hours ago
    शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय
    12 hours ago
    मन्त्रिपरिषद्को बैठक बस्दै
    17 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    17 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    17 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    2 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    3 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: कंचनपुरकै नमुना नगरपालिका बनाउँछौँः रसायली
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > सुदुरपश्चिम प्रदेश > कन्चनपुर - KNC > कंचनपुरकै नमुना नगरपालिका बनाउँछौँः रसायली
कन्चनपुर - KNCराजनीति

कंचनपुरकै नमुना नगरपालिका बनाउँछौँः रसायली

साझासवाल
Last updated: June 14, 2017 4:02 pm
साझासवाल
5 Min Read
Share

जेठ ३१, कञ्चनपुर | स्थानीय तहको निर्वाचनको मिति नजिकिदै जाँदा नेकपा माओवादी केन्द्र कञ्चनपुरले ९ वटै स्थानीय तहमा निर्वाचन चुनावी कार्यक्रम तिव्र पारेको छ । 

यस्तै कञ्चनपुरको पहिलो भीमदत्त नगरपालिकामा माओवादी केन्द्रका तर्फबाट मेयरका उमेद्बार गोपाल रसायली, उप मेयरका उमेद्बार नारु सिह, लगायत १९ वटै वडाका अध्यक्ष क्र्मस गैरसिह धामी, डिके कार्की, लोकराज जोशी, सिद्ध नेपाली, राजु खडका, अम्बादत्त भट्ट, शंकर कुँवर, वकिल सिह घरेडी, मोतीसिह महता, तारा दत्त जोशी, चन्द्र धामी, पन्त, शंकर सुनार, गोरख बहादुर सिह, प्रकास कलौनी, प्रेम थापा मगर, कृष्ण नेपाली, कमलेश भण्डारी, जग्गु चौधरी सहितका सदस्यका उमेद्बारले घरदैलोमा जुटेका छन् । माओवादी केन्द्र भीनपाका अध्यक्ष लोकराज पन्तले युद्धस्तरमा तयारी भईरहेको बताए । 

माओवादी केन्द्र भीमदत्तका मेयरका उमेद्बार रसायलीले र उप मेयरका उमेद्बार सिहले भीनपा वडा नम्बर–१९ देखि घरदैलो अभियान शुरु गरेका छन् । उनीहरुले नगरका सम्पूर्ण जनता संग भेटघाट गदैै जनताका कुरा सुन्ने र जनताको कुरा डायरीमा रिर्पोट गरेर योजना समेत बनाईरहेका छन् । भने माओवादी केन्द्र भीमदत्तले पहिलो चरणको घरदैलो सम्पन्न गरेर दोस्रो चरणमा समेत चुनावी अभियान शुरु गरेका छन् । माओवादी केन्द्र भीमदत्त नगर उप मेयरका उमेद्बार नारु सिह लामो समयदेखि महिला मानव अधिकारका क्षेत्रमा कार्यरत छन् । आफुले महिला क्षेत्रका समस्याका साथै समग्र नगरको विकास र न्यायका लागि खटिने बताईन् । महिला, बालबालिका जेष्ठ नागरिक क्षेत्रमा आफु सकृय रहेको बताउदै उक्त समुदायका पिडाबारे आफु जानकार भएको उनले मतदातासंग प्रतिबद्धता जाहेर गरिरहेका छन् । माओवादी केन्द्रका तर्फबाट मेयरका उमेद्बार रसायलीले राजनीतिक, आर्थिक, समाजिक, साँस्कृतिक एजेण्डा लिएर जनताको घरदैलोमा पुगेका बताएका छन् । जनता संग रसायलीले बषौँ देखि सिंहदरबारमा कुण्ठित जनताको अधिकार गाउँ गाउँमा पुर्याउन माओवादी केन्द्रले खेलेको भूमिकाको चित्रण गर्दै जसले नीति बनायो उसलाई कार्यान्वयनका लागि निर्वाचित गराउन सहयोग गर्न आग्रह गरिरहेका छन् । ‘हजुर नमस्कार म माओवादी केन्द्र भीमदत्त नगरको मेयरको उमेद्बार हुँ, ‘उनी जनतासंग भन्छन्, ‘मलाई एक पटक सहयोग गर्नुपर्यो, मैलो यो नगरको मुहार फेर्ने योजना लिएको छु ।’ 

जिल्लाको पहिलो नगरपालिका भएपनि यहाँको विकास र सम्बृद्धि गर्नुपर्ने देखेकाले माओवादी केन्द्रका मेयरका उमेद्बार रसायलीले बताए । ‘यो जिल्लाकै पहिलो नगरपालिका हो, ‘उनले भने, ‘बजार क्षेत्रमा विकास भएर पनि दिगो भएन्, गाउँमा विकासै हुन सकेको छैन् ।’ नगरको ग्रामीण क्षेत्रमा सडक सञ्जाल, रोजगारी, बिजुलीका समस्या रहेको भन्दै उक्त समस्या समेत समाधान गर्न आफुसंग योजना भएको उनले बताए । ‘नगर भित्रै कुनै कुनै गाउँमा बिजुली अझैसम्म पनि विस्तार भएको छैन् ।, ‘उनले भने, ‘सडक, खानेपानी, शिक्षा र स्वास्थ्यको उस्तै समस्या छ ।’ 

यस्तै भीमदत्तको ९, १०, ११, १२ र १३ नम्बर वडा महाकालीको जोखिममा छन् । उक्त क्षेत्रमा कटानी रोक्न समेत आफ्नो विषेश पहल हुने उनले बताए । ‘महाकाली नदिको कटानी न्यूनिकरण गर्न म र मेरो पार्टीले यस अघि पनि पहल गरेका थियौँ, ‘उनले भने, ‘अब मेयरमा निर्वाचन भए स्थानीय स्तरबाटै दिगो तटबन्ध निर्माण गरिन्छ ।’ नगरको कृषिमा आधुनिकीकरण गरेर बेरोजारी समस्या हल गर्ने आफ्नो योजना रहेको रयायलीले बताए । ‘नगरको उत्तरी क्षेत्रमा सिँचाईको समस्या छ, ‘उनले भने, ‘दक्षिणी क्षेत्रमा सिँचाई व्यवस्थापन गरेर कृषि क्षेत्रको आधुनिकीकरण गर्छु ।’ 

यस्तै नगर भित्र रहेका धार्मिक, साँस्कृतिक पर्यापर्यटन ताल तलैयाको समेत संरक्षण गरि आर्थिक सम्बृद्धि तर्फ नगर गर्ने आफ्नो लक्ष्य रहेको समेत रयासयलीको भनाई छ । बजार क्षेत्रको ढल निकास र फोहोरमैला व्यवस्थापन चुनौतिका रुपमा रहेको भन्दै त्यसको उचित व्यवस्थान समेत गर्ने प्रतिबद्धता गरेका छन् । नगरको स्वास्थ्य समस्या समाधनका लागि हरेक वडाहरुमा एक अनिवार्य स्वास्थ्य संस्थाको स्थापना गरेर बालबालिका, महिला, जेष्ठ नागरिकहरुको स्वास्थ्य उपचार निःशुल्क र प्रभावकारी बनाउने योजना रहेको बताए । नगरका उपयुक्त क्षेत्रको औद्योगिकरण गरि स्थानीय स्तरमा रोजगारीका कार्यक्रम संचालन गर्ने उनका योजना छन् । रसायलीले दलित समुदाय, वैचारिक, परिर्वतनकारी, युवा, महिला, जेष्ठ नागरिकबाट मतको अपेक्षा गरेका छन् । घरदैलो अभियानमा माओवादी केन्द्रमा जनलहर बढ्दै गएको बताउदै रसायलीले आफ्नो पार्टीको एजेण्डामा जनता आकर्षण भएको विश्लेषण गरे । भीमदत्त नगरको सम्बृद्धि र दिगो विकासका लागि आफुले जिते या हारेपनि लागि पर्ने उनको प्रतिबद्धता रहेको छ । माओवादी केन्द्र भीमदत्त नगरमा जनलहर समेत बढ्दै गएको छ ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article रक्तदानका लागि उत्प्रेरण जगाऔँ
Next Article एमाले–कांग्रेसद्वारा पाटन नगरको घोषणापत्र सार्वजनिक
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

पर्बत - PBTराजनीति

मन्त्री विकास लम्सालले गरे पूर्वसांसद जोशीमाथि कडा प्रहार, जोशीको ओठमुख नै सुक्यो (भिडियो)

57 years ago
राजनीति

हामीले चुप लाग्नाका लागि एमालेसँगको गठबन्धन बनाएको होइन :- महामन्त्री शर्मा

57 years ago
काठमाडौँ - KTMराजनीति

पार्टीको सम्पूर्ण अधिकार अध्यक्ष ओलीलाई प्रत्यायोजित

57 years ago
राजनीति

काठमाडौँमा १६ महिने बालकको पोखरीमा डुबेर मृत्यु

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?