२०८३, २० बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

एमालेद्वारा भिमदत्त नगरपालिकामा उम्मेदवार सार्वजनिक (सुचिसहित)

२०७४, १ असार बिहीबार १३:१९

भास्कर केसी/असार १, कञ्चनपुर । एमाले भीमदत्त नगरका उम्मेदबार सार्वजनिक स्थानीय तह निर्वाचनका लागि नेकपा एमाले भीमदत्त नगर कमिटिले नगरका उम्मेदबार सार्वजनिक गरेको छ ।

 बिहीबार एमाले जिल्ला पार्टी कार्यालय महेन्द्रनगरमा एमाले भीमदत्तका सबै उमेद्बार सार्वजनिक गरेको हो । भीमदत्तनगर मेयरका उमेद्बार सुरेन्द्र विष्ट र उप–मेयरका उम्मेदबार माया पन्त, लगायत वडाध्यक्ष र सदस्यका उम्मेद्बार सार्वजनिक गरिएको छ । भिमदत्त नगरपालिकाका १९ वटै वडाका वडाध्यक्ष र सदस्यको नाम यस प्रकार छ ।

वाड नं. १ अध्यक्ष: बाबुराम शर्मा, महिला सदस्य: पवन कुँवर (देउपा), दलित महिला सदस्य: निर्मला तिरुवा, सदस्य: पुष्कर सिंह बडाल, सदस्य: लाल बहादुर डगौरा, वाड नं. २ अध्यक्ष: दशरथ जोशी, महिला सदस्य: गोमती शाह, दलित महिला सदस्य: कमला देवी ओड, सदस्य : पुष्कर धन बहादुर डगौरा, सदस्य: लाल देवी दत्त भट्ट, वाड नं. ३ अध्यक्ष: रविन्द्र सुनार, महिला सदस्य: देवकी विष्ट, दलित महिला सदस्य: लक्ष्मी देवी कोली, सदस्य : पुष्कर डबल बहादुर सिंह, सदस्य: लाल राम सिंह डगौरा, वाड नं. ४ अध्यक्ष: दिनेश राज भट्ट , महिला सदस्य:  रञ्जना लम्साल थापा, दलित महिला सदस्य: शर्मिला सिनाल, सदस्य: पुष्कर खडक सिंह प्वाली, सदस्य: लाल विरभान सार्की रहेका छन् । 

यस्तै वाड नं. ५ अध्यक्ष: शेर वहादुर चन्द, महिला सदस्य: क्रान्ति पन्त, दलित महिला सदस्य: लक्ष्मी देवी लुहार, सदस्य: पुष्कर नर बहादुर चन्द, सदस्य: लाल हिरा रैकाल, वाड नं. ६ अध्यक्ष: हरक सिंह धामी, महिला सदस्य: सरस्वती रावल, दलित महिला सदस्य: सुनकेशा नेपाली, सदस्य: पुष्कर अर्जुन देव भट्ट, सदस्य: लाल दल बहादुर बोहरा, वाड नं. ७ अध्यक्ष: गणेश बहादुर चन्द, महिला सदस्य:  जानकी धामी, दलित महिला सदस्य: धना देवी महर, सदस्य पुष्कर खडक धन सिह धामी, सदस्य लाल उत्त वहादुर बोहरा रहेका छन् । 

यसैगरी वाड नं. ८ अध्यक्ष:  ध्वज बहादुर विष्ट, महिला सदस्य: उत्तरा जाग्री, दलित महिला सदस्य: भानु देवी सुनार, सदस्य : पुष्कर खग्रेन्द्र सिंह विष्ट, सदस्य : लाल पुने दमाई, वाड नं. ९ अध्यक्ष: राम नाथ, महिला सदस्य: रामा देवी पाल, दलित महिला सदस्य: जयन्ती सार्की,सदस्य: पुष्कर जय बहादुर जोशी, सदस्य: लाल दानी नाथ रहेका छन् । 

यस्तै वाड नं. १० अध्यक्ष: परमानन्द जोशी, महिला सदस्य:  सरस्वती कार्की, दलित महिला सदस्य: जमुना देवी कोली, सदस्य: पुष्कर प्रेम बहादुर चन्द, सदस्य: भवान सिंह ठगुन्ना, वाड नं. ११ अध्यक्ष: कुमारी विस्ना पन्त भट्ट,महिला सदस्य: गीता ओली, दलित महिला सदस्य: धनकला सुनार, सदस्य: श्याम प्रसाद आर्चाय,सदस्य: बल बहादुर रोकाया, वाड नं. १२ अध्यक्ष: तारा दत्त जोशी, महिला सदस्य:  द्रोपती जोशी, दलित महिला सदस्य: गिता सार्की, सदस्य: डम्मर दत्त भट्ट, सदस्य: पदम सिंह ऐर रहेका छन् । 

यसैगरी वाड नं. १३ अध्यक्ष: कालु सिंह साउँद, महिला सदस्य: बाला देवी नाथ, दलित महिला सदस्य: राजु सार्की, सदस्य: रामु सुनार, सदस्य: गणेश दत्त भट्ट, वाड नं. १४ अध्यक्ष: उत्तम बहादुर विष्ट, महिला सदस्य: बसन्ती राना, दलित महिला सदस्य: जानकी दमाई, सदस्य: हिक्मत बहादुर विष्ट, सदस्य: धुव्रराज भट्ट, वाड नं. १५ अध्यक्ष: भीम बहादुर शाहु, महिला सदस्य: सानु बुढाथापा महरा, दलित महिला सदस्य: लक्ष्मी दमाई, सदस्य: दामोदर भट्ट, सदस्य: नन्दराम भाट, वाड नं. १६ अध्यक्ष: सुरेन्द्र विष्ट, महिला सदस्य : सन्ध्या थापा, दलित महिला सदस्य : पार्वती सुनार, सदस्य : गोपाल सिंह कार्की, सदस्य : पदम बहादुर सिंह रहेका छन् । 

यसैगरी वाड नं. १७ अध्यक्ष : हिमाल बहादुर चन्द, महिला सदस्य: महेश्वरी चन्द, दलित महिला सदस्य: कमला दमाई, सदस्य: जयराज कलौनी, सदस्य : विनोद प्रसाद भट्ट, वाड नं. १८ अध्यक्ष: राजेन्द्र पाण्डेय, महिला सदस्य: कमला देवी देवकोटा, दलित महिला सदस्य:सिद्धकला नेपाली, सदस्य: नारद सुनार, सदस्य: प्रशान्त भट्ट, वाड नं. १९ अध्यक्ष: दामोदर महरा, महिला सदस्य:  मनिसा रावल, दलित महिला सदस्य: चम्फु सुनार, सदस्य: धर्मानन्द भट्ट, सदस्य : साहेब राना रहेका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो