2026-09-19 10:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

पहिलो पटक कानुनको बिद्येयकबारे डडेल्धुरामा नागरीक संवाद

ललित बोहरा/अससार ३, डडेल्धुरा । डडेल्धुरामा पहिलो पटक कानुनको बिद्येयकबारे नागरीक संवादको आयोजना गरीएको छ ।

नेपाल सरकारले ऐन कानुन निमार्ण गर्ने पक्रिया अन्र्तगत डडेल्धुरामा वनस्पति तथा वनस्पति स्रोतको सम्बन्धमा ब्यबस्था गर्न बनेको बिद्येयक माथि छलफल गरीएको हो ।

नेपालको महत्वपूर्ण प्रकृतिक सम्पदाको रुपमा रहेका बनस्पति तथा बनस्पति स्रोतको अध्ययन, अनुसन्धान, पहिचान, संरक्षण, संवद्र्धन तथा दिगो ब्यबस्थापन गर्ने सम्बन्धमा आवश्यक कानुनी ब्यबस्था गर्न, सरकारले थालेको पहलमा नागरीकका प्रतिक्रीयाहरु संकलन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरीएको हो ।

 बनस्पति ऐन २०७२ को बिद्येयकमा वनस्पति तथा वनस्पति स्रोतको सम्बन्धी स्वामित्व, रैथाने बनस्पति सम्बन्धी ब्यबस्था, पेटेण्ट दाबी गर्न वा दर्ता गराउन नहुने, सम्भाव्यता अध्ययनको लागी अनुमतिपत्र लिनु पर्ने, नमुना संकलनको लागी अनसमतिपत्र लिनु पर्ने, वनस्पति तथा वनस्पति स्रोतको पहिचान र संरक्षणको बारेमा छलफल गरीएको छ । 

नागरीक संवाद केन्दू महेन्द्रनगरद्धारा आयोजीत कार्यक्रममा सहभागीहरुले यो बिद्येयकमा केन्द्रिकितमा मात्र सिमीत भएकाले स्थानीय तह तथा प्रदेशीक संरचनालाई पनी केन्दीत गरी ऐन कानुन निमार्ण गर्नु पर्नेमा जोड दिएका थिए ।

संवादमा नागरीक संवाद केन्द्र महेन्द्रनगरका संयोजक तथा कार्यक्रमका अध्यक्ष अधिवक्ता आन्द प्रशाद जोशीले ३०५ ऐनहरु बनाउन पर्ने र अहिले ५० कानुन माथी छलफल भईरहेको, कस्तो कानुन बन्नु पर्छ भने सुझाब लिईरहेको बताए ।

यस्तै कार्यक्रमा सहभागी जिल्ला बारएसोशोसिएनका जिल्ला अध्यक्ष अधिवक्ता विष्णु भट्टले बनसंग सम्बन्धी ऐन तथा कानुन एउटै छाता भित्र रहने  अन्य ऐन, कानुनसंग बाजीने कानुन बिगतमा बनेकोले अब त्यस्तो नहोस भने सुझाब दिएका थिए । नेपालको संबिधानको धारा २९ को उपधारा १ बमोजीमको ब्यबस्थास्किा संसदले यो ऐन बनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई