सम्झना श्रेष्ठ। असार ३, रामेछाप । रामेछाप काँग्रेसले स्थानीय तहको चुनाबमा भएको हारको समिक्षा गरेको छ । सभापति लबश्री न्यौपानेको अध्यक्षता एबं नेता लक्ष्मण प्रसाद"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सम्झना श्रेष्ठ। असार ३, रामेछाप । रामेछाप काँग्रेसले स्थानीय तहको चुनाबमा भएको हारको समिक्षा गरेको छ । सभापति लबश्री न्यौपानेको अध्यक्षता एबं नेता लक्ष्मण प्रसाद"/>
2026-09-19 05:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

काग्रेसको चुनाबी समिक्षा

सम्झना श्रेष्ठ। असार ३, रामेछाप । रामेछाप काँग्रेसले स्थानीय तहको चुनाबमा भएको हारको समिक्षा गरेको छ । सभापति लबश्री न्यौपानेको अध्यक्षता एबं नेता लक्ष्मण प्रसाद घिमिरेको प्रमुख आतिथ्यतामा भएको दुइ दिने समीक्षामा पार्टी कार्यकर्ताबाटै अन्तरघात भएको निष्कर्ष निकालिएको छ ।

 बिपक्षी दलहरुले झैँ पैसा बाँड्न नसकेको र टिकट ढिलो बाँड्नुलाई नेपाली काँग्रेसले अधिकांस स्थानमा हार्नुको कारण ठहर गरेको छ ।

२ नगरपालिका र ६ गाउँपालिका रहेको रामेछापको पहिलो स्थानीय तह चुनावमा रामेछाप काग्रेस रामेछाप नगरपालिकाको प्रमुख र उप-प्रमुख तथा उमाकुण्ड गाउँपालिकाको उपाध्यक्ष सहित केही वडामा जित्दै जिल्लामा तेस्रो भएको थियो । समीक्षा कार्यक्रम हिजाे र अाज गरी चलेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई