Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

चुनावको मुखमै रोल्पाको नयाँ शक्ति एमालेमा बिलय

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असार ४, रोल्पा । नयाँ शक्ति नेपाल रोल्पाका संयोजक र सहसंयोजक नेकपा एमालेमा प्रवेश गरेका छन् । जिल्ला संयोजक ईन्द्रबहादुर खत्री, सहसंयोजक ताराबहादुर खत्री, जिल्ला सदस्यहरु शिवराज कुँवर, रामबहादुर खत्रीलगायत नयाँ शक्तिमा प्रवेश गरेका हुन् ।

नयाँ शक्तिले आर्थिक समृद्धिको नाममा जनतालाई भुलाउने काम गरेकाले आफूहरु एमालेमा प्रवेश गरेको संयोजक खत्रीले बताए ।

एमालेले राष्ट्रियताको मुद्दामा लिएको अडान र स्थानीय तह निर्वाचनमा एमालेमा जनलहरको उत्साह देखेर आफूहरुले एमाले नै रोजेको नवप्रवेशीहरुले बताए ।

– जीवन डाँगीबाट