२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा राजपाका ४० कार्यकर्ता पक्राउ

२०७४, ४ असार आईतवार ११:१८

असार ४, नवलपरासी | उम्मेदवारी मनोनयन दर्ता गर्ने दिन आइतबार नवलपरासीमा राष्ट्रिय जनता पार्टी नेपालका ४० जना कार्यकर्ता पक्राउ परेका छन् । उम्मेदवारी मनोनयन दर्ता गर्ने दिन आइतबार नवलपरासीको सुरक्षा अवस्था कडा पारिएको थियो । शान्ति अवस्था खल्बल्याउने आशंकामा प्रहरीले शनिबारदेखि नै राष्ट्रिय जनता पार्टी नेपालका कार्यकतालाई पक्राउ गर्न थालेको थियो । 

राजपाको अवरोधका बावजुद पनि नवलपरासीमा उम्मेदवारी मनोनयन दर्र्ता शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । मनोनयन दर्तामा अवरोध गर्न थालेपछि प्रतापपुर गाउँपालिकाबाट राजपाका पाँचजना तथा पाल्हिनन्दन गापालिकाबाट तीनजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

शनिबार परासीमा भएको विरोध सभा लगत्तै १७ जनालाई पक्राउ गरिएको थियो । जसमा राजपा संयोजक पुरन चौधरीलगायत कार्यक्रता रहेका छन् । परासीको रोयल होटेलमा बसेर छलफल गरिरहेको समयमा उनीहरुलाई पक्राउ गरिएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा