2026-07-26 12:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको बर्दघाट नगरपालिकामा ३ सय ६२ जनाको उम्मेदवारी

रवि पाण्डे | असार ४, नवलपरासी | नवलपरासीको बर्दघाट नगरपालिकामा ८२ जना निर्वाचित हुने स्थानीय जनप्रतिनिधिका लागि ३ सय ६२ जनाको उम्मेदवारी परेको छ ।

जसमा १३ जना मेयर ९ जना उपमेयर ७३ जना वडाध्यक्षको उम्मेदवारी परेको छ । ७३ जनामा १६ वटा वडाबाट १६ जना वडाध्यक्ष निर्वाचित हुनेछन् ।

त्यस्तै  अन्य वडा सदस्यमा  १३९ जना महिलामा ६७ जना दलित महिलामा ६० जना  गरी ३ सय  ६२ जना को उम्मेदवारी परेको निर्वाचन अधिकृत बलराम अर्यालले बताउनुभयो ।

त्यस्तै बर्दघाटमा १० वटा दलले  उम्मेदवारी दिएका छन् । यहां नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र , राप्रपा, राष्ट्रिय जनमुक्ति पार्टी ,  क्रान्तिकारी माओवादी सम्बद्ध देशभक्त जनगणतान्त्रिक मोर्चा

र राष्ट्रिय जनमोर्चा र  नेपाल लोकतान्त्रिक फोरमले मेयर उपमेयर दुबै पदमा उम्मेदवारी दिएका छन् । तर नयां शक्तिले मेयर र नेकपा माक्र्सवादीले उपमेयरमा मात्र उम्मेदवारी दिएको जनाइएको छ ।

मोहन बैद्य नेतृत्वको  क्रान्तिकारी माओवादी सम्बद्ध देजमो र नयांशक्ति र माक्र्सवादीले स्वतन्त्र समूहबाट उम्मेदवारी दिएका हुन । 

त्यस्तै स्वतन्त्रबाट लेखा पढी ब्यवसायी निलकण्ठ पौडेल ,मदनराज पौडेल गोकर्ण शर्मा र खगेश्वर रिमालको पनि उम्मेदवारी परेको बताइएकोछ ।

उम्मेदवारी परेका मध्ये कन्हैया थारुको रित नपुगेका कारण उम्मेदवारी पूरा  हुन नसकेको  जनाइएको छ  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ